Himalaya Holiday Treks & Tours Pvt. Ltd

Himalaya Holiday Treks & Tours Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himalaya Holiday Treks & Tours Pvt. Ltd, Ramechhap.

Ours Service's:

Family & Cultural Tours
तीर्थ यात्रा ,धार्मिक भ्रमण।
School/College Tour
Trekking ,Peak climbing & Mountaineering
Nepal Tibet Scenic & Cultural Tour
Helicopter Tours
Domestic & Outbound Tours
Domestic & International Flight ✈️ Tickets

🌍🏔️ विश्व पर्यटन दिवस २०२६ को हार्दिक मंगलमय शुभकामना! 🇳🇵❤️✨ “पर्यटनमार्फत समृद्धि, संस्कृतिको संरक्षण र दिगो विकासतर्फ ...
27/09/2026

🌍🏔️ विश्व पर्यटन दिवस २०२६ को हार्दिक मंगलमय शुभकामना! 🇳🇵❤️

✨ “पर्यटनमार्फत समृद्धि, संस्कृतिको संरक्षण र दिगो विकासतर्फ हाम्रो यात्रा।” ✨

नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक सम्पदा र हिमाली पहिचानलाई विश्वभर चिनाउँदै पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने सम्पूर्ण पर्यटन व्यवसायी, पर्यटनकर्मी तथा स्वदेशी एवं विदेशी पर्यटकहरूमा विश्व पर्यटन दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🙏❤️

आउनुहोस्, नेपालको सुन्दरता चिनौँ, नेपाली पर्यटनलाई माया गरौँ र देशको पर्यटन प्रवर्द्धनमा हातेमालो गरौँ। 🇳🇵

Himalaya Holiday Tour & Travel Pvt. Ltd.
🏔️ Your Journey, Our Priority ❤️

📍 कागेश्वरी मनोहरा, काठमाडौँ
📞 976-6552233

आजै बुक गर्नुहोस्: 9766552233
9860395481
9841025887
9848590556
9768789796
9745614075
9767235540

"विश्वासको यात्रा, उत्कृष्ट सेवासँग।"❤️🙏

#विश्वपर्यटनदिवस 🇳🇵

🏔️ यो दसैं–तिहार घरमै बसेर मात्र मनाउने कि एउटा यादगार यात्रा पनि गर्ने? ❤️🎉 दसैं आयो, तिहार आयो… अब परिवार र साथीभाइसँग...
17/09/2026

🏔️ यो दसैं–तिहार घरमै बसेर मात्र मनाउने कि एउटा यादगार यात्रा पनि गर्ने? ❤️
🎉 दसैं आयो, तिहार आयो… अब परिवार र साथीभाइसँग रमाइलो यात्रा गर्ने पालो! 🚌✨
लामो समयपछि आएको बिदालाई केवल घरमै बिताउनुको सट्टा,
नेपालकै सुन्दर गन्तव्यहरू घुम्दै नयाँ यादहरू बनाऔँ। 🏔️🌿
🙏 Pathivara Darshan
🌊 Pokhara – Ghandruk
⛰️ Sailung – Kalinchowk
🏔️ Upper Mustang
🛕 Muktinath Darshan
👨‍👩‍👧‍👦 परिवारसँग होस् वा
👫 साथीभाइसँग — यसपालिको दसैं–तिहारको यात्रा बनाऔँ विशेष! ❤️
🚐 EV Van | 🚌 Tourist Bus | 🚙 Scorpio
📸 प्रकृति • संस्कृति • हिमाल • धार्मिक यात्रा • रमाइलो
✨ Himalaya Holiday Tour & Travel Pvt. Ltd.
Your Journey, Our Priority
📞 Booking / WhatsApp: 976-6552233
Gmail: [email protected]

📍 Kadaghari, Kathmandu

📞 आजै बुक गर्नुहोस्: 976-6552233
9841025887
9745614075


"विश्वासको यात्रा, उत्कृष्ट सेवासँग।"❤️🙏
👉 दसैं–तिहारको बिदा कहाँ जाने सोचमा हुनुहुन्छ?
हामीसँग तपाईंको यात्रा सुरु गरौँ। 🏔️❤️

🏔️ यो दसैं–तिहार घरमै बसेर मात्र मनाउने कि एउटा यादगार यात्रा पनि गर्ने? ❤️🎉 दसैं आयो, तिहार आयो… अब परिवार र साथीभाइसँग...
17/09/2026

🏔️ यो दसैं–तिहार घरमै बसेर मात्र मनाउने कि एउटा यादगार यात्रा पनि गर्ने? ❤️
🎉 दसैं आयो, तिहार आयो… अब परिवार र साथीभाइसँग रमाइलो यात्रा गर्ने पालो! 🚌✨
लामो समयपछि आएको बिदालाई केवल घरमै बिताउनुको सट्टा,
नेपालकै सुन्दर गन्तव्यहरू घुम्दै नयाँ यादहरू बनाऔँ। 🏔️🌿
🙏 Pathivara Darshan
🌊 Pokhara – Ghandruk
⛰️ Sailung – Kalinchowk
🏔️ Upper Mustang
🛕 Muktinath Darshan
👨‍👩‍👧‍👦 परिवारसँग होस् वा
👫 साथीभाइसँग — यसपालिको दसैं–तिहारको यात्रा बनाऔँ विशेष! ❤️
🚐 EV Van | 🚌 Tourist Bus | 🚙 Scorpio
📸 प्रकृति • संस्कृति • हिमाल • धार्मिक यात्रा • रमाइलो
✨ Himalaya Holiday Tour & Travel Pvt. Ltd.
Your Journey, Our Priority
📞 Booking / WhatsApp: 976-6552233
📍 Kadaghari, Kathmandu
📞 आजै बुक गर्नुहोस्: 976-6552233
9841025887
9745614075


"विश्वासको यात्रा, उत्कृष्ट सेवासँग।"❤️🙏
👉 दसैं–तिहारको बिदा कहाँ जाने सोचमा हुनुहुन्छ?
हामीसँग तपाईंको यात्रा सुरु गरौँ। 🏔️❤️

02/09/2026

🙏 मानवता नै सबैभन्दा ठूलो धर्म ❤️
भोटेकोशी बाढीपीडित परिवारहरूको सहयोगका लागि राहत वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस कठिन परिस्थितिमा प्रभावित परिवारहरूसँग हातेमालो गर्दै सानो भए पनि सहयोग गर्ने अवसर पाएकोमा हामी आभारी छौँ। 🙏
पीडित परिवारहरूको दुःखमा साथ दिनु नै हाम्रो सामाजिक जिम्मेवारी हो।
सहयोग सानो वा ठूलो होइन, भावना ठूलो हो। ❤️
यस अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक धन्यवाद।
Himalaya Holiday Tour & Travel Pvt. Ltd.
Himalaya Nature Treks Pvt. Ltd.
को संयुक्त आयोजनामा 🤝

#भोटेकोशी #बाढीपीडित #राहतवितरण #मानवता #सामाजिकउत्तरदायित्व #सहयोग

fans Himalaya Holiday Himalaya Holiday Treks & Tours Pvt. Ltd Susmita Shrestha Ramesh Basnet 976-6552233 Himalaya Holiday Tour & Travel Pvt. Ltd. Himalaya Nature Tours & Treks Pvt.Ltd Himalaya Holiday Tours & Travel Pvt Ltd Himalaya Holiday Tours & Travel Pvt. Ltd. Himalaya Study Abroad Consultancy & Visa Services Pvt. Ltd. Himalaya holidays Tours & Travel Pvt Ltd Syam Shrestha Khem Nath Chapagai Balen

🙏 भोटेकोसी बाढीपीडितका लागि राहत वितरण 🙏प्राकृतिक विपत्तिको यस कठिन समयमा भोटेकोसी बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूलाई...
31/08/2026

🙏 भोटेकोसी बाढीपीडितका लागि राहत वितरण 🙏
प्राकृतिक विपत्तिको यस कठिन समयमा भोटेकोसी बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूलाई केही राहत र सहयोग पुर्‍याउने उद्देश्यले राहत वितरण कार्यक्रम सञ्चालन गरिएको छ। ❤️
यस मानवीय कार्यमा साथ, सहयोग र यातायात सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई हृदयदेखि नै हार्दिक धन्यवाद। 🙏
🤝 सहयोगी हातहरू:
🇦🇪 चित्रबहादुर कार्की (UAE)
❤️ सेम्साङ गोले
🚛 यातायात सहयोग: रामबहादुर न्यौपाने
👨‍👩‍👧‍👦 साथै: हिमालय होलिडे परिवार
साथ र सहयोगले आशा जगाउँछ, मानवता जोगाउँछ। 💚
#सहयोग #मानवता

fans 976-6552233 Ramesh Basnet Himalaya Holiday Himalaya Holiday Tour & Travel Pvt. Ltd. Himalaya Holiday Treks & Tours Pvt. Ltd Kabindra Shrestha Susmita Shrestha Himalaya Nature Tours & Treks Pvt.Ltd Himalaya Holiday Tours & Travel Pvt Ltd Himalaya Holiday Tours & Travel Pvt. Ltd. Himalaya Study Abroad Consultancy & Visa Services Pvt. Ltd. Himalaya holidays Tours & Travel Pvt Ltd Khem Nath Chapagai Syam Shrestha

31/08/2026

🎂🎉 जन्मदिनको हार्दिक शुभकामना, Semsang Miss 🎉🎂

आज हाम्रो Himalaya Holiday Treks & Tours Pvt. Ltd. परिवारकी मेहनती, लगनशील तथा प्रिय स्टाफ Semsang Missको जन्मदिनको विशेष अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। 💐❤️

तपाईंको जीवनमा सधैं खुशी, सफलता, राम्रो स्वास्थ्य र समृद्धि छाइरहोस्। 🙏✨
तपाईंका हरेक सपना र लक्ष्यहरू पूरा हुँदै जाऊन् र आगामी दिनहरू अझ सुन्दर र सफल बनून्। 🌸🏔️

हाम्रो टिमप्रति तपाईंले दिनुभएको मेहनत, समर्पण र योगदानका लागि धेरै–धेरै धन्यवाद। ❤️

🎈 Happy Birthday, Semsang Miss 🎈
🥳 तपाईंको विशेष दिन धेरै खुसी र यादगार बनोस्! 🥳

— Himalaya Holiday Treks & Tours Pvt. Ltd. परिवार 🏔️❤️



fans Himalaya Holiday Himalaya Holiday Treks & Tours Pvt. Ltd 976-6552233 Susmita Shrestha Himalaya Holiday Tour & Travel Pvt. Ltd. Himalaya Nature Tours & Treks Pvt.Ltd Himalaya Holiday Tours & Travel Pvt Ltd Himalaya Holiday Tours & Travel Pvt. Ltd. Himalaya Study Abroad Consultancy & Visa Services Pvt. Ltd. Himalaya holidays Tours & Travel Pvt Ltd Kekuci Tula

🙏💐 रक्षाबन्धनको हार्दिक शुभकामना!💐🙏दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता अझ गाढा बनोस्।यस पवित्र बन्धनले ...
28/08/2026

🙏💐 रक्षाबन्धनको हार्दिक शुभकामना!💐🙏

दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता अझ गाढा बनोस्।
यस पवित्र बन्धनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। ❤️

🎉 Happy Raksha Bandhan!🎉
🙏 शुभ रक्षाबन्धन! 🙏

27/08/2026

🙏 भोटेकोसी बाढीपीडितका लागि सहयोग गरौँ 🙏

📦 सामान हाम्रो अफिसमा ल्याइदिनुहोस्�📞 वा लोकेसन बताउनुहोस्, हामी लिन आउनेछौँ।
तपाईंको सानो सहयोग, कसैको ठूलो सहारा बन्न सक्छ। 🙏
📞 9766552233 | 9860395481 | 9841025887
हिमालया नेचर ट्रेक्स प्रा.लि.�हिमालया होलिडेज टुर्स एण्ड ट्राभल प्रा.लि.
🙏 सहयोग गरौँ • साथ दिऔँ • मानवता बचाऔँ 🙏

#सहयोगगरौँ

27/08/2026

🙏 भोटेकोसी बाढीपीडितका लागि सहयोगको हार्दिक अपिल 🙏

भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले धेरै परिवारको घर, धनसम्पत्ति तथा दैनिक आवश्यकताका सामानमा ठूलो क्षति पुर्‍याएको छ। यो दुःखद् घडीमा पीडित परिवारसँगै उभिन हामीले राहत तथा सहयोग अभियान सुरु गरेका छौँ।
हिमालय नेचर ट्रेक्स प्रा.लि. र हिमालय होलिडेज टुर्स एण्ड ट्राभल प्रा.लि. को परिवारको तर्फबाट सम्पूर्ण साथीभाइ, आफन्त, शुभचिन्तक तथा सहयोगी मनहरूलाई आफूले सक्ने लत्ताकपडा, खानेकुरा तथा आवश्यक सामग्री सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ। 🙏

📍 सामान हाम्रो अफिसमा ल्याएर दिन सक्नुहुन्छ।📞 वा फोन गरी आफ्नो लोकेसन बताउनुहोस्, हामी आवश्यकताअनुसार सामान संकलन गर्न आउनेछौँ।

🙏 विशेष अनुरोध:
सहयोगका लागि प्याक गरिएको झोला/प्याकेटमा कृपया आफ्नो नाम र ठेगाना लेखिदिनुहोला। तपाईंको सहयोग तपाईंको नामबाटै पीडित परिवारसम्म पुर्‍याउनेछौँ।

आज तपाईंको सानो सहयोग, कसैको ठूलो सहारा बन्न सक्छ।🤝 दुःखमा साथ दिऔँ, मानवताको हात बढाऔँ।
📞 सम्पर्क
9766552233 | 9860395481 | 98410258879848590556 | 9768789796 | 9745614075 | 9767235540

हिमालय नेचर ट्रेक्स प्रा.लि.
हिमालय होलिडेज टुर्स एण्ड ट्राभल प्रा.लि.

🙏 सहयोग गरौँ • साथ दिऔँ • मानवता बचाऔँ 🙏

26/08/2026

‼️ hurry up ‼️Only Limited Seats Available ‼️

🌄 Kalinchowk–Sailung Getaway (1N/2D)
📅 Fixed Departure: Every days
🚌Bus : Rs.3,499/Person.
🚐 EV : Rs. 4,499/person.
🚐 Jeep : Rs. 4,999/person.
🚙 Scorpio: Rs. 5,499/person

✨ Itinerary
Day 1: Kathmandu ➝ Sailung ➝ Kalinchowk
Day 2: Kalinchowk ➝ Kathmandu

🗺 Trip Highlights
• Kharidhunga sightseeing
• Sailung exploration
• Visit Dolakha Bhimsen
• Kalinchowk Bhagwati Darshan
• Roam around Kuri Village
• Nightlife experience at Kuri Bazaar

🍽 Includes:
✔ Round trip by Bus/Scorpio
✔ All sightseeing activities
✔ 1 Non-Veg Dinner
✔ 2 Veg Lunches
✔ Breakfast
✔ Shared Accommodation

❌ Excludes:
✘ Mineral Water
✘ 13% VAT
✘ Insurance, Personal Expenses, BBQ, Bar & Beverages

📣 Group Special: Got 25–30 people? We can customize the trip to your needs!
Himalaya Holiday Tour and travel Pvt. Ltd

📱 WhatsApp/Viber: 976-6552233
9841025887
9860395481

📘 FB Page:
゚viralシfypシ゚viralシ

Address

Ramechhap

Telephone

+9779851059196

Alerts

Be the first to know and let us send you an email when Himalaya Holiday Treks & Tours Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalaya Holiday Treks & Tours Pvt. Ltd:

Shortcuts

Share