आजको रामेछाप

आजको रामेछाप Contain creator

20/10/2025
15/10/2025

📢 यात्रुका लागि खुशीको खबर!
Summit Air को मन्थली–काठमाडौँ–मन्थली उडान आज (बुधबार) हुँदैछ ✈️
🎟️ टिकट सहजै उपलब्ध — मौका नछुटाउनुहोस्!

आजको फ्लाइटमन्थलि- काठमाडौ
09/10/2025

आजको फ्लाइट
मन्थलि- काठमाडौ

भोलि बाट रामेछापमा सबै कार्यलय संघ सस्था तथा बैंक बित्तीय खोल्ने।।।
05/10/2025

भोलि बाट रामेछापमा सबै कार्यलय संघ सस्था तथा बैंक बित्तीय खोल्ने।।।

05/10/2025

यति बेलाको मन्थलि को मौसम

05/10/2025

असोज २४ गते सम्म बेलुका ५:०० बजे देखि बिहान ५:०० सम्म
खुर्कोट - मन्थली - खिम्ति - मिल्ती सडकमा आवागमन निषेध

05/10/2025

पानी पर्न थालेको छ।।
सेचेत रहनु होला।।।

05/10/2025

मन्थली बाट लुक्ला जान प्रतीक्षारत पर्यटक तर मौसम खुलेको छैन
मन्थलि एअरपोर्ट
२०८२-०६-१९

05/10/2025

चौकी डाँडा - बीपी राजमार्ग भत्केको छ।।।
- रोसी खोला

05/10/2025

मन्थली भुत्ते खोलाबाट कठजोर जाने बाटो गोगने मा ठूलो पहिरो गई बाटो बन्द छ ।
जानकारी लिएर मात्र यात्रा गर्नु होला।।।

05/10/2025

दोलखा-काठमाण्डु सडक अपडेट :

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले भर्खरै दिएको जानकारी अनुसार सुकुटेको पहिरो पन्छाईए संगै अरनिको राजमार्गको खाडीचौर देखि बन्देउ सम्मको सडक क्षेत्र 'क्लियर' भएको छ ।
मन्थकी-चरिकोट-काठमान्डौ अरनिको राजमार्ग सुचारु।।।
अत्यावश्यक काम लागि मात्र यात्रा गर्नु होला।।।

05/10/2025

रामेछापमा हालसम्म कुनै मानवीय क्षति हुने गरी वर्षाजन्य विपद्को घटना भएको छैन । तर सडकहरु भने पहिरोका कारण क्षति पुगेका छन् । खिम्ति सेलेघाट सडकखण्ड पहिरो खसेपछि अवरुद्ध भएको छ, त्यसलाई खुलाउने प्रयाय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी लिखु तामाकोशी ७ हलेदेमा पहिरो जाँदा अवरुद्ध भएको सडक खुलाइएको कार्यालयका सूचना अधिकर कौशल न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामिण सडकहरु ठाउँठाउमा क्षतिग्रस्त भएका छन् । जसले सवारी आवागमन ठप्प छन् । हुन त मुख्य सडक खण्डमा पनि जोखिम कायम रहेकोले सवारी साधन सञ्चालनमा कडाइ गरिएको उहाँले बतानुभ यो ।
जिल्लामा के कस्ता क्षति भए यसको विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी न्यौपानेले बतानु भयो । हाल वर्षा रोकिएपनि फेरि पानी पर्ने सम्भावना रहेकोले सचेत रहन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

Address

Manthali
Ramechhap
977

Telephone

9854040181

Website

Alerts

Be the first to know and let us send you an email when आजको रामेछाप posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share