NumburKhabar

हाम्रो बारे
२१ औं शताब्दीको विश्व सूचना तथा सञ्चार प्रविधिमा निर्भर भइरहेको सन्दर्भमा सञ्चार माध्यामलाई प्रभावकारी रुपमा अत्याधुनिक तरिकाले सञ्चालनमा ल्याउनु सान्दर्भिक देखिएकाले समय परिवेश उपयुक्त यो नुम्बुर खबर डटकम पत्रिका सञ्चालनमा ल्याइएको हो । यस अनलाइनमार्फत ग्रामिण विकासलाई अग्रगति प्रदान गर्न जनतालाई सुसूचित गर्दै सही सुचना समयमा उपलब्ध गराउन सदैव प्रयासरत रहेर पत्रकारितालाई मर्या्दित बन

ाउने जमर्काे गरिने छ । सञ्चार माध्यम र सुचनासँग सम्बन्धित सम्पूर्ण कामहरू गर्दै आएको यस नुम्बुर खबर डटकम अनलाईन’ श्री नुम्बुर मिडिया सर्भिस प्रा.लि द्धारा सञ्चालित सञ्चार क्षेत्रमा क्रियाशील रहदै आएको एकमात्र सामुदायिक र विशुद्ध सञ्चार माध्यम हो । यसअघि विभिन्न मिडिय माध्यममार्फत सञ्चार क्षेत्रमा काम गरिरहेको पत्रकारहरु हाल यस नुम्बुर खबर अनलाईन पत्रिकामा विस्तार भई काम गर्ने व्यवसायीक पत्रकारहरुको धर्म निर्वाह गर्ने र जनतालाई स्वच्छ सुचना सुसुचित गर्ने मिडियाको रुपमा स्थापित भएको छ । विगत लामो समयदेखि विशेषगरी सुचनासँग सम्वन्धित सम्पुर्ण कामहरु गर्दै आएको पत्रकारहरु अब यस नुम्बुर खबर डटकम अनलाइनमा संगठित भएर नेपालीहरुको तेस्रो आँखाको रुपमा अगाडी वढाउने हाम्रो लक्ष्य छ । नागरिकको सूचनाको तिर्खा मेट्न ग्रामिण तहका कुना र काप्चामा वस्ने सोझा सिधा नागरिकहरुलाई पनि सुचना सुसुचित गर्ने र प्रविधि मार्फत देश विदेशमा रहेका सम्पुर्ण स्वदेश तथा विदेशीहरुलाई समेत सुचनाको पहुँचभित्र राख्ने हाम्रो पहिलो काम हुनेछ । बदलिदै गएको समयलाई मध्यनजर गर्दै स्थापित यस नुम्बुर खबर अनलाईन डिजिटल पत्रिका प्रविधिको एक पर्यायको रुपमा लिएका छौँ । हाम्रो कलम सधैभरी नागरिकलाई वास्तविक सुचना सम्प्रेषण गर्नेमा केन्द्रित हुनेछ । राष्टियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रका लागि डिजिटल पत्रिका नुम्बुर खबर डटकमले कसैसँग सम्झौता गर्ने छैन । तपाई पाठकहरुको सुझाव, प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौँ । धन्यवाद ।

10/06/2026

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका स्थानीयहरुले तपसिलका मागहरु राख्दै MV Dugar लिखु जलविद्युत आयोजनाको कार्यालय सोलुखुम्बु किन्जामा शान्तिपुर्ण आन्दोलन सुरु गरेका छन:
१. स्थानीय सेयर IPO जारी गर्ने सम्बन्धमा
२. नुप्छे खोलामा बनेको अस्थायी संरचना तुरुन्त स्थायी बनाउने सम्बन्धमा
३. उमातिर्थ मन्दिरको संरक्षण र पुनर्निर्माण गर्ने सम्बन्धमा
४. सामाजिक उत्तदायित्व कोषको विवरण सार्वजनिक गर्ने सम्बन्धमा
५. अस्थायी पाइपबाट पानी मोड्ने काम रोक्ने सम्बन्धमा
६. नदिमा सुख्खायाममा न्युनतम १०% पानी र बर्षायाममा नियमित प्रवाह कायम राख्ने सम्बन्धमा
७. लिखु-१ र लिखु-२ को सुरुङ्गबाट पानी चुहावट रोकि बस्तीको उद्घार गर्ने सम्बन्धमा।
साथै माग पुरा गर्ने अन्तिम चेतावनी र समयसीमा समेत मिति २०८२/०२/०७ गते तोकेका छन् ।

रामेछाप र सोलुखुम्बुको सीमा लिखु नदीमा निर्मित दुगर्ड ग्रुपको जलविद्युत आयोजना समक्ष प्रभावित क्षेत्रका बासिन्दाले विभिन...
27/04/2026

रामेछाप र सोलुखुम्बुको सीमा लिखु नदीमा निर्मित दुगर्ड ग्रुपको जलविद्युत आयोजना समक्ष प्रभावित क्षेत्रका बासिन्दाले विभिन्न सात बुँदे माग राख्दै सोमबार ज्ञापनपत्र बुझाए । केही बर्ष अघिदेखि निर्माण सम्पन्न गरी उत्पादन गरिरहेको आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय जोखिम र वातावरणीय असर पारेकाले ती समस्या सुल्झाउनु पर्ने स्थानीयवासीको माग थियोे ।
https://numburkhabar.com/news/18527

26/03/2026

रामेछापको उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा बाम्तीभण्डारलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।

https://numburkhabar.com/news/18507
18/02/2026

https://numburkhabar.com/news/18507

रामेछाप । बालबालिकामा गरेको लगानी ल्याउछ सुनौलो बिहानी भन्ने नारा सहित आज बालमैत्री स्थानीय शासन घोषणा प्रक्रि.....

सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ । कम्पनीले दोस्रो...
13/01/2026

सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारण लगानीकर्ताका लागि कुल ८२ लाख कित्ता साधारण शेयर जारी गरेको हो ।

काठमाडौँ । सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेक...

https://numburkhabar.com/news/18436
11/01/2026

https://numburkhabar.com/news/18436

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ । ....

शेर्पा विद्यार्थीहरुको छाता संगठनका रुपमा रहेको नेपाल शेर्पा विद्यार्थी संघको १५ औं राष्ट्रिय महाधिवेशनमा पेमा दोर्जी शे...
10/01/2026

शेर्पा विद्यार्थीहरुको छाता संगठनका रुपमा रहेको नेपाल शेर्पा विद्यार्थी संघको १५ औं राष्ट्रिय महाधिवेशनमा पेमा दोर्जी शेर्पाले केन्द्रीय महासचिव पदको प्रत्याशीको रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

रामेछाप । शेर्पा विद्यार्थीहरुको छाता संगठनका रुपमा रहेको नेपाल शेर्पा विद्यार्थी संघको १५ औं राष्ट्रिय महाधिव...

https://numburkhabar.com/news/18421
10/01/2026

https://numburkhabar.com/news/18421

रामेछाप । नेपाल शेर्पा विद्यार्थी संघ रामेछाप जिल्लाको दोस्रो अधिवेशन शनिबार रामेछापमा सम्पन्न भएको छ । रामेछा.....

लिखुपिके गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज शुक्रबा...
09/01/2026

लिखुपिके गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज शुक्रबारदेखि भकाञ्जेमा सुरु भएको छ ।

सोलुखम्बु । लिखुपिके गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद ...

Address

Ramechhap
3

Alerts

Be the first to know and let us send you an email when NumburKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NumburKhabar:

Share