10/12/2025
पाल्पा हुगीका १९ वर्षका आदर्श भण्डारी नेपाली समाज टेक्सासको विद्यार्थी तथा युवा संयोजक पदका लागि उम्मेदवार बनेका छन्।
सानै उमेरदेखि कलाकारीता, नेतृत्व र समाजसेवामा सक्रिय आदर्श, नेपाली समुदायमा ‘उदाउँदो युवा’का रूपमा चिनिन्छन्।
१६ वर्षको उमेरमै उनले बिना पैसा नेपाल मेची–महाकाली यात्रा पूरा गरेर चर्चामा आएका थिए!