World News

World News For public help services support
And News

19/10/2025

Dron shoot of Rangeli

18/10/2025

Dainiya jhelemele

18/10/2025
Sad News: पाकिस्तानले हवाई आक्रमण गर्दा अफगानिस्तानका तीनजना क्रिकेट खेलाडीको नि'धन भएको छ। 😢
18/10/2025

Sad News: पाकिस्तानले हवाई आक्रमण गर्दा अफगानिस्तानका तीनजना क्रिकेट खेलाडीको नि'धन भएको छ। 😢

17/10/2025

जनकपुरमा चल्यो गोली
एक सुन चाँदी व्यवसायीको पसलमा प्रहरी छापा मार्न पुगेको थियो । त्यस क्रममा व्यवसायीहरूले अवरोध गरेपछि प्रहरीले गोली चलाएको हो ।

केपी ओलीको एमाले पार्टीले फागुन २१ मा हुने निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन्। 😮
17/10/2025

केपी ओलीको एमाले पार्टीले फागुन २१ मा हुने निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन्। 😮

खेल हारेपछि Samoa का सबै खेलाडि हरुले नेपालि दर्शक र प्लेयर लाइ शिर झुकाएर सम्मान गरेकाछन ❤️ आह यो होनि त सम्मान भनेको.....
17/10/2025

खेल हारेपछि Samoa का सबै खेलाडि हरुले नेपालि दर्शक र प्लेयर लाइ शिर झुकाएर सम्मान गरेकाछन ❤️ आह यो होनि त सम्मान भनेको... हामिले ट्रफि जित्यौ अनि उनिहरुले हाम्रो मन ... Thankyou ❤️

17/10/2025

😇 Mood inside Bus 🥰

17/10/2025

सुनवर्षी नगरपालिका वडा नं ८ सिकटी दशगजा मा एक जना मृत अवस्थामा फेला परेको छ।
डाईनिया ९ नम्बर वार्ड भएको प्रदिप पासवान ( बैगन) रहेको उनका आफन्त ले पहिचान गरेको छ।

17/10/2025

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङबाट मटेरुवामा खटेको टोलीले तरकारीबाट पटका निकाल्दै

17/10/2025

सुनवर्षी–८ सिक्ती सीमा नजिक दशगजा क्षेत्रमा एक पुरुष मृत फेला, विस्तृत विवरण आउन बाँकी

16/10/2025

सिराहाको लहान नगरपालिका–३ मटियारबा स्थित मन्दिरको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।लहान–१ मुसहर बस्तीका एक बालकको पोखरीको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

Address

Sunbarshi
Rangeli
SUNIL119

Telephone

+9779805372020

Website

Alerts

Be the first to know and let us send you an email when World News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to World News:

Share