Nagar Ko Khabar

Nagar Ko Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nagar Ko Khabar, Media/News Company, Pradesh no 1, Rangeli.

10/09/2026

GEN-Z आन्दोलनको एक वर्ष : युवा बहस 😮

्दोलन #युवाबहस #पोखरा #नेपालसमाचार 🇳🇵

10/09/2026

GEN-Z आन्दोलनको एक वर्ष : युवाको आवाज, बहस 😮

्दोलन #युवाकोआवाज #युवाबहस #नेपालसमाचार 🇳🇵

09/09/2026

कदमाहा उखु फ्याक्ट्री मोडमा स्कर्पियो दुर्घटना, १–२ जनालाई सामान्य चोट

संसारी माता दर्शन गरी फर्किँदै गरेको कालो रङको स्कर्पियो कदमाहा उखु फ्याक्ट्री मोड नजिक दुर्घटनामा परेको छ।
स्थानीयका अनुसार स्कर्पियोको देब्रेतर्फको पछाडिको टायर पड्किएपछि सवारीसाधन अनियन्त्रित भएको थियो। त्यस क्रममा स्कर्पियो सडकको उत्तर किनारमा रहेको पिलरमा ठोक्किएर पुनः आउँदै गरेको दिशातर्फ फर्किँदै पल्टिएको बताइएको छ।
स्थानीयका अनुसार स्कर्पियोमा पाँच जना सवार थिए। दुर्घटनामा ठूलो मानवीय क्षति नभएको र एक–दुई जनालाई सामान्य चोट लागेको पीडितले बताएका छन्।
प्रत्यक्षदर्शीका अनुसार अपरान्ह काे 3 बजे स्कर्पियो पूर्वबाट पश्चिमतर्फ गइरहेको अवस्थामा अनियन्त्रित भएको थियो। तर दुर्घटनापछि पिलरमा ठोक्किएर सवारीसाधनको दिशा परिवर्तन भई पूर्वतर्फ फर्किएको अवस्थामा पल्टिएको देखिएको छ। #कदमाहा #स्कर्पियोदुर्घटना #सडकदुर्घटना #मोरङ #रंगेली #उखुफ्याक्ट्री #संसारीमाता #दुर्घटना #स्थानीयसमाचार #कोशीप्रदेश #नेपालसमाचार

09/09/2026

रमेश प्रसाईंको कडा भनाइ : ‘शहीदप्रतिको श्रद्धाञ्जली भाषणले होइन, काम र व्यवहारले पुष्टि हुनुपर्छ’

#रमेशप्रसाईं #शहीद #श्रद्धाञ्जली #नेपालसमाचार #समसामयिक 🇳🇵

09/09/2026

रंगेली स्थित दुर्गा मन्दिर मा मंगलबार भएको सन्ध्या आरती

अब जुनसुकै कम्पनीको ग्यास सिलिन्डर पनि साट्न मिल्ने, अर्को कम्पनीको भन्दै थप पैसा लिन नपाइने 😮 #ग्याससिलिन्डर      #नेपा...
09/09/2026

अब जुनसुकै कम्पनीको ग्यास सिलिन्डर पनि साट्न मिल्ने, अर्को कम्पनीको भन्दै थप पैसा लिन नपाइने 😮

#ग्याससिलिन्डर #नेपालसमाचार #उपभोक्ताअधिकार 🇳🇵

09/09/2026

इन्डोनेसियाको सुन्दा जलडमरूमध्यमा रहेको अनाक क्राकाटाउ ज्वालामुखीमा ४ सेप्टेम्बर राति ११ बजेर ०७ मिनेटदेखि निरन्तर विस्फोट सुरु भएको थियो।
(बाँकी समाचार कमेन्ट बक्समा)

08/09/2026

खगेन्द्र सुनारको भावुक भनाइ : ‘तिम्रो छोराको रगत खेर जान दिँदैनौँ’

#खगेन्द्रसुनार #नेपालसमाचार #समसामयिक #न्याय #शहीद #आवाज 🇳🇵

08/09/2026

जेन्जी शहीद दिवसमा ऋषि धमलाको गर्जन : ‘भ्रष्टाचारीलाई जेलमा कोच्नैपर्छ’

जेन्जी शहीद दिवसको अवसरमा पत्रकार ऋषि धमलाले भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिँदै भ्रष्टाचारीलाई कारबाही गरी जेल पठाउनुपर्ने बताएका छन्। 🇳🇵

06/09/2026

रसुवाका बाढीपीडितका लागि भारतबाट आयो राहत, सहज दुग्गलको मानवीय पहल

सीमामा समस्या आए पनि सहयोगको प्रयास रोकिएन।
जन्माष्टमीको दिनसमेत परिवारबाट टाढा रहेर उनी सेवामा खटिएका छन्।
विपत्तिको बेला मानवता र सहयोग नै सबैभन्दा ठूलो परिचय हो।
(बाँकी समाचार कमेन्ट बक्समा !)
#रसुवा #बाढीपीडित #राहत #सहयोग #मानवता **

Address

Pradesh No 1
Rangeli

Alerts

Be the first to know and let us send you an email when Nagar Ko Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagar Ko Khabar:

Shortcuts

Share