Rangeli update Nepal

Rangeli update Nepal देशैभरिकाे ताजा अप्डेट ।
(1)

भदौ २६ शुक्रबार  चान्स मात्रै पाउनुपर्छ जे पनि गर्देछन हेर्नुस् एक तस्बिर ।।
11/09/2026

भदौ २६ शुक्रबार
चान्स मात्रै पाउनुपर्छ जे पनि गर्देछन हेर्नुस् एक तस्बिर ।।

10/09/2026

भदौ २६ शुक्रबार
रतुवामाई नगरपालिका वडा न -६ का वडा अध्यक्ष सहित केहि ब्यक्ति जुवा खालबाट पक्राउ ।

श्री संन्सारीमाई मन्दिरले दैनिक भेटी सार्वजनिक गर्न थाल्योभदौ २५ बिहीबार माेरङकाे रंगेली ७ स्थित श्री संन्सारीमाई मन्दिर...
10/09/2026

श्री संन्सारीमाई मन्दिरले दैनिक भेटी सार्वजनिक गर्न थाल्यो
भदौ २५ बिहीबार
माेरङकाे रंगेली ७ स्थित श्री संन्सारीमाई मन्दिरले मन्दिरमा संकलन भएको दैनिक भेटी तथा आम्दानीको विवरण सार्वजनिक गर्न थालेको छ।
हालै नगरपालिका प्रशाशकिय अधिकृत प्रदिप कुमार साह सहितकाे नेतृत्वमा रहेका ५ पदाधिकारी द्वारा मन्दिर व्यवस्थापनले मंन्दिरकाे आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत एक दिनअघिको आम्दानीको विवरण सार्वजनिक गर्ने व्यवस्था सुरु गरेको छ । मन्दिरले सोमबार संकलन भएको भेटी तथा अन्य आम्दानीको विवरण मंगलबार सार्वजनिक गर्ने र यसैगरी प्रत्येक दिन अघिल्लो दिनको आय–व्यय विवरण सार्वजनिक गर्ने जनाएको छ। मन्दिरले सार्वजनिक गरेको विवरणअनुसार सोमबार भेटीबाट रु. १२ हजार ९१०, सहयोग ८ हजार ५२१, बजारबाट रु. १२ हजार ७५० तथा ४२ वटा बोकाको बलिबाट रु. १० हजार ५०० आम्दानी भएको छ। यसरी सोमबार मन्दिरको कुल आम्दानी रु. ४४ हजार ६८१ रहेको मन्दिरकाे फेशबुकमा उल्लेख्य गरेको छ। दैनिक रूपमा भेटी तथा आम्दानीको विवरण सार्वजनिक गर्ने अभ्यासले गर्दे मन्दिरको आर्थिक कारोबारप्रति भक्तजन तथा सर्वसाधारणमा पारदर्शिता र विश्वास बढाउने अपेक्षा गरिएको छ।

08/09/2026

रङ्गेलीमा दीप प्रज्वलन गरिने ।
भदौ २३ मंगलबार
युवाहरूले आफ्ना माग, अधिकार, सुशासन तथा देशमा परिवर्तनको माग गर्दै गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा सहादत प्राप्त गरेका Gen-Z युवाहरूको स्मृतिमा रङ्गेलीमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रङ्गेली नगर समितिको समन्वयमा आज मंगलबार साँझ ६:३० बजे दुर्गा मन्दिर, रङ्गेलीमा कार्यक्रम आयोजना गर्न लागिएको बताए । कार्यक्रममा सहिद युवाहरूको सम्झनामा दीप प्रज्वलन, मौनधारण तथा श्रद्धाञ्जली अर्पण गरिने आयोजकले जनाएको छ। कार्यक्रममा रास्वपा रङ्गेली नगर समितिका पदाधिकारी तथा सदस्य, वडा सभापति, वडा पदाधिकारी तथा सदस्य, पार्टीका सदस्य, बुद्धिजीवी, शुभचिन्तक तथा पार्टीप्रति आस्थावान नागरिकलाई उपस्थितिका लागि अपिल समेत गरिएको छ।

भदौ २३ मंगलबार एक बर्ष अगाडि फर्केर हेर्दाे रंगेली नगरपालिका काे  दृश्य ।
08/09/2026

भदौ २३ मंगलबार
एक बर्ष अगाडि फर्केर हेर्दाे रंगेली नगरपालिका काे दृश्य ।

Address

Rangeli

Telephone

+9779842077227

Website

Alerts

Be the first to know and let us send you an email when Rangeli update Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rangeli update Nepal:

Shortcuts

Share

Category