Yora Media

Yora Media Welcome to Yora Media, we present to you the latest developments in the country and abroad.

झापाको बुद्धशान्ति ३ स्थित बुधबारे बिच चौकमा सवारी दुर्घटना भएको छ । चारआलीबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३१८९ नम्बरको ...
13/07/2022

झापाको बुद्धशान्ति ३ स्थित बुधबारे बिच चौकमा सवारी दुर्घटना भएको छ । चारआलीबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३१८९ नम्बरको बुलेरो र बुधबारेबाट चारआली तर्फ जाँदै गरेको प्र १–०१–०१५ प ३४०३ नम्बारको मोटरसाइकल एक आपसमा जुद्दा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक र उनको पछाडी बस्ने यात्रु गम्भिर घाइते भएका छन् । उनीहरुलाई उपचारको क्रममा बि एण्ड सी हस्पिटल बिर्तामोड लगिएको छ ।

पछिल्लो समय बुद्धशान्तिमा दुर्घटना बढिरहेको छ । केहिदिन अघिमात्रै बुद्धशान्ती ४ स्थित वर्नेमा सवारी दुर्घना हुँदा १ को ज्यान गएको थियो ।

05/06/2022

प्रधानमन्त्री देखि प्रधान सेनापति सम्म बालेन शाह को भेटघाट । प्रचण्ड बालेन शाह को जितमा दङ्ग

20/05/2022

SUSHMITA REGMI NEW UPDATE: सुश्मिता को घरमा पुग्यो प्रहरी टोलि

20/05/2022

Sushmita Regmi Case Update: ‘सुन्दरी प्रतियोगिताका आयोजकबाट किशोरीमाथि बलात्कार’

19/05/2022

B***n Shah Live Vote Count: Kathmandu Mayor Election LIVE UPDATE: B***n Shah VS Keshav Sthapit LIVE

16/05/2022

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ८,४२० मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशव स्थापितले ४,४३६ मत ल्याएका छन् ।

Latest Update KathmanduB***n Shah -- 8248Keshav Sthapit --- 4342
16/05/2022

Latest Update Kathmandu
B***n Shah -- 8248
Keshav Sthapit --- 4342

14/05/2022

हिलिहाङ गाउँपालिका वार्ड नंवर २ को पछिल्लो ८०० मतगणना भएको मा नतिजा यसप्रकारको छ ।

एमाले ३४३ | ३६० | ४२४। ४०३ | ३९७ | ४०७ | ३८१ |

कांग्रेस: | ३८२ | ३०२ | ३३१ | ३४४ | ३५० | ३३२ | ३४३ |

25/04/2022

अब iPhone 14 मा टावर बिना पनि कल गर्न सकिने , हेर्नुस iPhone 14 को नया फिचर्स

24/04/2022

B***n Shah को २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक, यस्तो छ प्रतिबद्धता

28/02/2022

रात्रिकालीन मुख्य १० समाचार

Address

Ranibirta

Alerts

Be the first to know and let us send you an email when Yora Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yora Media:

Share