Koshi Darpan

Koshi Darpan सत्य,तथ्य निश्पक्ष र ताजा समाचारका लागि कोशी दर्पण 9814964904

25/07/2025

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूलाई पार्टीको सक्रिय राजनीतिबाट रोक्ने नेकपा एमालेको निर्णय अपरिपक्व भएको बताएकी छन्।शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पार्टी सदस्यता नदिने एमालेको निर्णयले दुःखी तुल्याएको बताइन्।

25/07/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल पाँच सय वटा 'डीप बोरिङ' जडान गरिने घोषणा गर्नुभएको छ ।

25/07/2025

बिर्तामोडबासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन ।

24/07/2025

बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरीले वातावरणप्रेमी अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्रीन डे सेलिब्रेसन सम्पन्न गरेको छ ।

24/07/2025

झापामा बार्षिक सांगितीक प्रतिस्प्रधात्मक ‘झापा रक स्टार’ प्रतियोगिता हुने भएको छ । झापाको बिर्तामोडमा दोस्रो संस्करणको झापा रक स्टार हुने भएको हो । प्रतियोगिताको पहिलो अडिसन साउन १० गते बिर्तामोडमा हुनेछ ।

24/07/2025

झापाको कन्काई नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । शिवसताक्षी ११ घर भई हाल कन्काई ४ मा बस्दै आएका ६० वर्षका चन्द्र शिवाकोटीको शव पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टि फेला परेकाे हाे । आज बिहान ५.३० बजेतिर उनी बाटो किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

झापामा बार्षिक सांगितीक प्रतिस्प्रधात्मक ‘झापा रक स्टार’ प्रतियोगिता हुने भएको छ । झापाको बिर्तामोडमा दोस्रो संस्करणको झ...
24/07/2025

झापामा बार्षिक सांगितीक प्रतिस्प्रधात्मक ‘झापा रक स्टार’ प्रतियोगिता हुने भएको छ । झापाको बिर्तामोडमा दोस्रो संस्करणको झापा रक स्टार हुने भएको हो । प्रतियोगिताको पहिलो अडिसन साउन १० गते बिर्तामोडमा हुनेछ ।

बिर्तामोड । भरत प्रसाई , बिर्तामोडमा झापा रक स्टार कार्यक्रम हुने भएको गरिएको छ । अमृत स्टोर बिर्तामोडको आयोजनाम.....

23/07/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारमा संलग्न नहुने र अरूलाई पनि संलग्न हुन नदिने राष्ट्रिय सङ्कल्पप्रति सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको छ ।

23/07/2025

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनालाई नेकपा (एमाले) ले रोकिदिएको छ ।

23/07/2025

शव्द पत्र डट कमका सम्पादक पुरी डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित

शव्द पत्र डट कमका सम्पादक पुरी डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित
23/07/2025

शव्द पत्र डट कमका सम्पादक पुरी डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित

बिर्तामोड । लामो समयबाट जनमुखी पत्रकारितामा कलम चलाउनुभएका शव्द पत्र डट कमका सम्पादक उद्वव पुरी देवकुमार आचार्.....

Address

Ranibirta

Alerts

Be the first to know and let us send you an email when Koshi Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Koshi Darpan:

Share