The Birtamod Times

The Birtamod Times नयाँ सोच नयाँ उमङ्गका साथ तपाईहरु सामु हामी ।

तिम्रा पाउँमा मेरो शिर सधै झुकिरहोस्। जय आमा पाथीभरा।🙏🕉️  #शुभरात्री
29/07/2025

तिम्रा पाउँमा मेरो शिर सधै झुकिरहोस्। जय आमा पाथीभरा।🙏🕉️ #शुभरात्री

Good Work : झापाको बिर्तामोड ७ का स्थानिय किसान प्रदीप खनालले आफ्नो खेतमा उत्पादन गरेको ताजा बोडीको ठूलो मात्रा संकलन गर...
29/07/2025

Good Work : झापाको बिर्तामोड ७ का स्थानिय किसान प्रदीप खनालले आफ्नो खेतमा उत्पादन गरेको ताजा बोडीको ठूलो मात्रा संकलन गरी बिक्री केन्द्रमा पुर्‍याउने तयारी गरेका छन् । खनाल जस्ता किसानहरूको मेहनतले झापा जिल्लामा तरकारी उत्पादन र आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।❤️

Good News : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पुगेर स्वस्तिका बहिनिले नागरिकता लिएकी छीन ।❤️
29/07/2025

Good News : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पुगेर स्वस्तिका बहिनिले नागरिकता लिएकी छीन ।❤️

अनि आज घरमा नाग टाँस्नु भयो त?❤️Pic : Kumar Bimali
29/07/2025

अनि आज घरमा नाग टाँस्नु भयो त?❤️

Pic : Kumar Bimali

आज विश्व बाघ दिवस : राष्ट्रिय बाघ गणना अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ। ❤️🐯 pic : NG
29/07/2025

आज विश्व बाघ दिवस : राष्ट्रिय बाघ गणना अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ। ❤️🐯

pic : NG

Heart Breaking: २८ वर्षीय मनोज न्यौपाने र २९ वर्षीय सुजन ढकाल दाजुभाइ (मामा फुपुका छोरा) ले घुम्नकाे लागि गोसाइकुण्ड जान...
29/07/2025

Heart Breaking: २८ वर्षीय मनोज न्यौपाने र २९ वर्षीय सुजन ढकाल दाजुभाइ (मामा फुपुका छोरा) ले घुम्नकाे लागि गोसाइकुण्ड जाने सल्लाह गरेर आईतवार उनीहरू गोसाइकुण्ड पुगे। दाजु सुजन चिप्लिएर कुण्डमा डुब्न पुगे। दाजु डुबेको देखेपछि भाइ मनोज पनि हतारहतार हामफालेर भित्रै छिरेर तान्न खोजे, तर पौडिन नजान्ने दुवै जना बाहिर निस्कनै सकेनन् भने समयमै उद्धार हुन पनि सकेन। हिजो सोमबार उनीहरू दुबैजनाको श!व फेला पर्यो। श!व फेला पर्दा उनीहरू एकअर्काको हात समातिरहेका अवस्थामा थिए। 😢💔

दुर्गा प्रसाईको जेलबाट भन्छन्: "मलाई मेरो नातिले धेरै याद गर्छ रे । हजुरबा कहिले आउने भनेर सोध्छ रे। परिवारले बाहिर जानु...
29/07/2025

दुर्गा प्रसाईको जेलबाट भन्छन्: "मलाई मेरो नातिले धेरै याद गर्छ रे । हजुरबा कहिले आउने भनेर सोध्छ रे। परिवारले बाहिर जानुभएको छ, आउनुहुन्छ भन्दै मोबाइलमा फोटो हेर्छ रे। एक मनले सोच्छ, कारागारमै बोलाएर एकछिन भए पनि नाति खेलाउँ। अनि सोच्छु, के सम्हाल्लिएला र मन? नातिका अगाडि भक्कानिए भने के भन्छ उसले?" 💔😥

Footballer Sabitra Bhandari 'Samba' लाई पैसाको माला सहित विशेष सम्मान गरिएको छ। ❤️🇳🇵
29/07/2025

Footballer Sabitra Bhandari 'Samba' लाई पैसाको माला सहित विशेष सम्मान गरिएको छ। ❤️🇳🇵

Update : यतिबेला कक्षा १२ को Result को तयारी तीब्र रुपमा चलिरहेको छ । सबैलाई शुभकामना । ❤️
29/07/2025

Update : यतिबेला कक्षा १२ को Result को तयारी तीब्र रुपमा चलिरहेको छ । सबैलाई शुभकामना । ❤️

हिन्दु धर्मावलम्बीहरुको लागि विशेष मानिने पवित्र चाड नाग पञ्चमीको हार्दिक शुभकामना व्यक्त गर्दछौँ । नागको चित्र टाँसी, द...
29/07/2025

हिन्दु धर्मावलम्बीहरुको लागि विशेष मानिने पवित्र चाड नाग पञ्चमीको हार्दिक शुभकामना व्यक्त गर्दछौँ । नागको चित्र टाँसी, दही, दूबो, कुश, सिन्दुुर, चन्दन आदिले विधिपूर्वक नागको पूजा गरे वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास रही आएको छ ।🙏🙏

#नागपञ्चमी

शुभ नाग पञ्चमी!नागदेवताको कृपाले तपाईंको परिवार सधैं स्वस्थ, सुखी र सुरक्षित रहोस्।🙏
29/07/2025

शुभ नाग पञ्चमी!
नागदेवताको कृपाले तपाईंको परिवार सधैं स्वस्थ, सुखी र सुरक्षित रहोस्।🙏

आज मंगलबार ! श्री पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ।। ❤️🙏  #पाथिभरामाता
29/07/2025

आज मंगलबार ! श्री पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ।। ❤️🙏 #पाथिभरामाता

Address

Ranibirta

Alerts

Be the first to know and let us send you an email when The Birtamod Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Birtamod Times:

Share