Helping Hands

Helping Hands Registered news media under the Helping Hands Media Network Pvt ltd. (Company Act, 299542/079/080. Our Official WhatsApp Number +977 9818888740

झापाकी दीपशिखा नेपाल Miss Nepal का लागि २६ जना फाइनलिस्टको सुचीमा परेकी छिन्। Miss Nepal को फिनाले भदौ १४ गते हुने भएको ...
26/07/2025

झापाकी दीपशिखा नेपाल Miss Nepal का लागि २६ जना फाइनलिस्टको सुचीमा परेकी छिन्। Miss Nepal को फिनाले भदौ १४ गते हुने भएको छ।🙏😲❣️

७ लाख बडीले हस्ताक्षर गरे। 🙏😲
26/07/2025

७ लाख बडीले हस्ताक्षर गरे। 🙏😲

Perfect गर्मीको लागि : Beautiful View of seen from "DOKO RESORT KANYAM" 😮यो सुन्दर प्राकृतिक दृश्य हेर्दै Jhapa को गर्मी...
26/07/2025

Perfect गर्मीको लागि : Beautiful View of seen from "DOKO RESORT KANYAM" 😮

यो सुन्दर प्राकृतिक दृश्य हेर्दै Jhapa को गर्मी छल्नलाई जाने होइन त KANYAM को चिसोमा मन सान्त बनाउन ।💖

Pic : Saroj Kharel "Gore" / Naresh Dash

Wow, आफ्नो कर्मचारीलाई ३ महिनाको Salary बराबर Closing Bonus Nabil Bank ले दिएको छ।🙏😲
26/07/2025

Wow, आफ्नो कर्मचारीलाई ३ महिनाको Salary बराबर Closing Bonus Nabil Bank ले दिएको छ।🙏😲

शुभ विहानी: पाथीभरा माताको आशीर्वादले तपाईको दिन शुभ रहोस्! ❤️
26/07/2025

शुभ विहानी: पाथीभरा माताको आशीर्वादले तपाईको दिन शुभ रहोस्! ❤️

पूर्व राष्ट्रपति विद्या देवी भण्डारी, कसैलाई लाग्ने बित्तिकै मेरो सदस्यता फाल्न सक्दैन, जन-नेता मदन भण्डारीले सपथ खुवाएक...
25/07/2025

पूर्व राष्ट्रपति विद्या देवी भण्डारी, कसैलाई लाग्ने बित्तिकै मेरो सदस्यता फाल्न सक्दैन, जन-नेता मदन भण्डारीले सपथ खुवाएको हो मलाई।🙏😲

25/07/2025

झापाको बाह्रदशीमा रहेको भ्युटावरमा बाल!बालिकाहरु चढेर रेलिङमा खेल्दै।🙏

बाँदर धपाउन पाँचथरमा ९ जना  स्वयंसेवक नियुक्त। 🙏
25/07/2025

बाँदर धपाउन पाँचथरमा ९ जना स्वयंसेवक नियुक्त। 🙏

प्रधानमन्त्री केपी शर्मा ओलिले मधेसको सुख्खा ग्र!स्त क्षेत्रको अवस्था अवलोकन गर्दै हेलिकप्टर बाट। 🙏😊
25/07/2025

प्रधानमन्त्री केपी शर्मा ओलिले मधेसको सुख्खा ग्र!स्त क्षेत्रको अवस्था अवलोकन गर्दै हेलिकप्टर बाट। 🙏😊

RCB को बलर यश दयाल विरुद्ध नाबालिग बला! त्का! रको मु!द्दा दर्ता भएको छ। 🙏
25/07/2025

RCB को बलर यश दयाल विरुद्ध नाबालिग बला! त्का! रको मु!द्दा दर्ता भएको छ। 🙏

झापामा ६२ जनाले नेपाली नाग!रिकता त्या!गेका छन। 🙏
25/07/2025

झापामा ६२ जनाले नेपाली नाग!रिकता त्या!गेका छन। 🙏

झापाको बिर्तामोड ७ मा रहेको कन्चन इङ्ग्लिस बोर्डिङ स्कूलले राष्ट्रिय आविष्कार केन्द्रलाई ३१ हजार रूपैयाँ सहयोग गरेको छ। ...
25/07/2025

झापाको बिर्तामोड ७ मा रहेको कन्चन इङ्ग्लिस बोर्डिङ स्कूलले राष्ट्रिय आविष्कार केन्द्रलाई ३१ हजार रूपैयाँ सहयोग गरेको छ। 🙏😲

P.S: बीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न डा. महावीर पुनले सञ्चालन गरेको आत्मकथा पुस्तक बिक्री अभियानअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो।

Address

Ranibirta

Alerts

Be the first to know and let us send you an email when Helping Hands posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Helping Hands:

Share