Sankalpa Media

Sankalpa Media संकल्प मिडिया हबकाे आधिकारिक वेभसाइड www.sankalpasanchar.com
सुचना तथा प्रशारण विभाग दर्ता नं ४३२९-२०८०/०८१
प्रेस काउन्सिल सुचिकरण नं ४३६१-२०८०/०८१

NPL दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ। प्रतियोगितामा सुदूरपश्चिम रोयल्स दोस्रो र विराटनगर किङ्स तेस्रो बने...
13/12/2025

NPL दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ। प्रतियोगितामा सुदूरपश्चिम रोयल्स दोस्रो र विराटनगर किङ्स तेस्रो बने ।

अर्जेन्टिनाका महान फुटबलर लियोनल मेस्सी 'गोट टूर २०२५ को क्रममा भारत आइपुगेका छन्। उनको पहिलो गन्तव्य कोलकाता बनेको छ, ज...
13/12/2025

अर्जेन्टिनाका महान फुटबलर लियोनल मेस्सी 'गोट टूर २०२५ को क्रममा भारत आइपुगेका छन्। उनको पहिलो गन्तव्य कोलकाता बनेको छ, जहाँ मेस्सीको भव्य मूर्ति सार्वजनिक गर्ने तयारी छ। यस टूरअन्तर्गत उनले सोमबारसम्म कोलकाता मात्रै होइन, हैदराबाद, मुम्बई र दिल्लीको पनी भ्रमण गर्ने तालिका छ।

प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद विस्तार गरेकी छन् ।नियुक्त मन्त्रीको आज दिउँसो ३ बजे शपथ ग्रहण हुने ...
12/12/2025

प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद विस्तार गरेकी छन् ।
नियुक्त मन्त्रीको आज दिउँसो ३ बजे शपथ ग्रहण हुने भएको छ । नयाँ मन्त्रीहरूमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् ।

शुभ विहानी यहाँकाे दिन शुभ रहाेस् । पाऊ पाथीभरा झापा ।।
11/12/2025

शुभ विहानी यहाँकाे दिन शुभ रहाेस् । पाऊ पाथीभरा झापा ।।

विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स जारी एनपीएलको फाइनलमा प्रवेश गरेको छ।🦁❤️
11/12/2025

विराटनगर किंग्सलाई हराउँदै लुम्बिनी लायन्स जारी एनपीएलको फाइनलमा प्रवेश गरेको छ।🦁❤️

11/12/2025

पूर्व गृहमन्त्री लेखकको जवाफ- विषम परिस्थितिले बल प्रयोग भयो, मेरो भूमिका थिएन !

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन थोरै समयमा लागि स्थगित गर्ने आन्तरिक तयारी गरिएको छ। सरकारले निर्वाचन केही मह...
11/12/2025

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन थोरै समयमा लागि स्थगित गर्ने आन्तरिक तयारी गरिएको छ। सरकारले निर्वाचन केही महिनासम्म पछ ि सारेर बैशाख वा जेठसम्ममा निर्वाचन गराउन े आन्तरिक तयारी सुरु गरेको उच्च स्रोतले बताएको छ।
यद्यपि राजनीतिक दलले आन्तरिक रुपमा चुनावको तीव्र तयारी गरिरहेका छन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज नया ँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन का लागि पुगेकी छन्। गत भदौ २३ र २४ मा ...
11/12/2025

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज नया ँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन का लागि पुगेकी छन्। गत भदौ २३ र २४ मा जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले संसद भवनमा आगजनी गरेका थिए ।

डडेल्धुराबाट काठमाडौं जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको उग्रतारा यातायात प्रा ली को रात्री बस दाङमा दुर्घटना भएको छ । दुर्...
11/12/2025

डडेल्धुराबाट काठमाडौं जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको उग्रतारा यातायात प्रा ली को रात्री बस दाङमा दुर्घटना भएको छ । दुर्घटनामा २२ जना यात्रु सामान्य घाइते भएका छन् ।

बस आज बिहान करिब ३ बजे दुर्घटना भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका-१ स्थित कौडिया पुलबाट तल खसेको हो ।

दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीले जनाएकाे छ ।

11/12/2025

आज मंसिर २५ गते बिहीबार । यहाँकाे दिन शुभ रहाेस् ।।

जेन्जी मुभमेन्ट नेपालले सरकार र जेनजी प्रतिनिधि वीच भएकाे सम्झौता अमान्य हुने भन्दै प्रेस वक्तब्य जारी गरेकाे छ ।
10/12/2025

जेन्जी मुभमेन्ट नेपालले सरकार र जेनजी प्रतिनिधि वीच भएकाे सम्झौता अमान्य हुने भन्दै प्रेस वक्तब्य जारी गरेकाे छ ।

10/12/2025

प्रधानमन्त्री र जेनजी प्रतिनिधि वीच १० बुँदे सम्झौतामा हस्ताक्षर भए लगत्तै जेनजीहरुबीच प्रधानमन्त्री कार्यालयमै झगडा ।।

Address

Ranibirta

Alerts

Be the first to know and let us send you an email when Sankalpa Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share