Sankalpa Media

  • Home
  • Sankalpa Media

Sankalpa Media सुचना तथा समाचारकाे साथी संकल्प मिडिया
(2)

डिजेल मट्टीतेल र हवाई ईन्धनकाे मूल्य बृद्धि, पेट्राेल र ग्याँसकाे यथावत  ।
16/04/2026

डिजेल मट्टीतेल र हवाई ईन्धनकाे मूल्य बृद्धि, पेट्राेल र ग्याँसकाे यथावत ।

फेरि बढ्याे मूल्य ! नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमल...
09/04/2026

फेरि बढ्याे मूल्य !
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।

09/04/2026

झापा बिर्तामोड क्षेत्र, समय बिहान ७:५५
हावाहुरी सहित वर्षा भईरहेकाे छ ।

शुभ विहानी । यहाँकाे दिन शुभ रहाेस् ।
08/04/2026

शुभ विहानी । यहाँकाे दिन शुभ रहाेस् ।

बर्दियाकाे मधुवन नगरपालिका कि पुर्व उपमेयर शुभरानी थारू अहिले बाटाेमा मकै पाेल्ने पेशा गरिरहेकी छिन् । जनप्रतिनिधिको आफ्...
08/04/2026

बर्दियाकाे मधुवन नगरपालिका कि पुर्व उपमेयर शुभरानी थारू अहिले बाटाेमा मकै पाेल्ने पेशा गरिरहेकी छिन् । जनप्रतिनिधिको आफ्नाे कार्यकाल सकिएपछि आफ्नाे पुर्बवत: पेशामा फर्किएर गरिरहेकाे काम प्रेरणादायी छ ।

 #कोशी प्रदेशका मुख्यमन्त्रीलाई  #मातृ*शाेक कोशी प्रदेशका मुख्य मन्त्री माननीय हिक्मत कुमार कार्की तथा संबिधान सभा सदस्य...
08/04/2026

#कोशी प्रदेशका मुख्यमन्त्रीलाई #मातृ*शाेक
कोशी प्रदेशका मुख्य मन्त्री माननीय हिक्मत कुमार कार्की तथा संबिधान सभा सदस्य दिपक कार्की की माता जानुका कार्कि को ९१ बर्ष को उमेरमा आज साझ ७ बजे नि*धन भएको छ ।

भारतले औपचारिक अस*हमति जनाउँदै आएको नेपालको ‘चुच्चे नक्सा’को अगाडि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द...
08/04/2026

भारतले औपचारिक अस*हमति जनाउँदै आएको नेपालको ‘चुच्चे नक्सा’को अगाडि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग फोटो खिचेका छन्। यसअघि कूट*नीतिक भेटघाटका क्रममा भारतीय अधिकारीहरूले चुच्चे नक्सा अगाडि तस्बिर खिचाउन अस्वी*कार गर्ने गरेका थिए। प्रधानमन्त्री शाहले बुधबार नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटपछि फोटो खिच्ने क्रममा राजदूत श्रीवास्तवले पनि फोटो खिचाएका हुन्।

अब देखि ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला उत्पादन, आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न नपाईने । सरकारले प...
08/04/2026

अब देखि ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला उत्पादन, आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न नपाईने ।

सरकारले प्लास्टिक झोलाको अनियन्त्रित प्रयोग रोक्न र वातावरण संरक्षण सुदृढ पार्न ‘प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका २०८२’ कार्यान्वयनमा ल्याएको छ ।

वातावरण संरक्षण ऐन २०७६ को दफा ४५ अन्तर्गत जारी गरिएको यस निर्देशिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला उत्पादन, आयात, भण्डारण, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
अबदेखि ७ इन्च चौडाइ र १४ इन्च लम्बाइ वा त्यसभन्दा ठूलो आकारका प्लास्टिक झोला मात्र उत्पादन, आयात र बिक्री गर्न पाइने व्यवस्था गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जकाे काराेवार दिन र समय परिवर्तन बारेकाे सुचना ।
08/04/2026

नेपाल स्टक एक्सचेन्जकाे काराेवार दिन र समय परिवर्तन बारेकाे सुचना ।

अमेरिका र इरानबीच दुई हप्ता लामो युद्धविरामको घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ...
08/04/2026

अमेरिका र इरानबीच दुई हप्ता लामो युद्धविरामको घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। विगत पाँच हप्तादेखि जारी युद्धका कारण आकाशिएको तेलको मूल्यमा बुधबार करिब १५ प्रतिशतसम्मको गिरावट देखिएको हो।

07/04/2026

सरकारले इन्धन आयातमा लगाउँदै आएको भन्सारमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

Address


Alerts

Be the first to know and let us send you an email when Sankalpa Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share