Karnali Explore

Karnali Explore We are officially registered according to Act, 2063 news media under the name Karnali Explore Pvt.Ltd

जन-गुनासो न:-२)हजुर-हरुको स्थानिय तह तथाअन्य  सरकरी कार्यालयहरु तिरक केही गुनासो भए हामिलाइ पठाउनु होस् । हामी सम्प्रेषण...
26/12/2025

जन-गुनासो न:-२)
हजुर-हरुको स्थानिय तह तथाअन्य सरकरी कार्यालयहरु तिरक केही गुनासो भए हामिलाइ पठाउनु होस् । हामी सम्प्रेषण गर्ने छौ

"अभियान"सरकारी जग्गा बचाऔ , जनताको अधिकार बाचाऔ  !!हिमा ३ मोफ्लाका धेरै युवाले पठाएको message जस्ताको तेस्तै 😃स्कुल , स्...
26/12/2025

"अभियान"
सरकारी जग्गा बचाऔ ,
जनताको अधिकार बाचाऔ !!
हिमा ३ मोफ्लाका धेरै युवाले पठाएको message जस्ताको तेस्तै 😃

स्कुल , स्वास्थ चौकी , Cold Store , खेलमैदा , चरनभुमी र अन्य बिकासका लागी छुटाएका सम्पत्ति नेता कर्याकर्ताहरले हडपेको जनगुनासो आएको छ ।


नोट : अन्य गाउँमा के के हडप्दै छ्न जानकारी दिनु होला धन्यवाद !

वीरेन्द्रनगर-१२ सुर्खेत बस्ने एक महिलालाई बाेक्सीकाे आराेप लगाएर धामीझाँक्री आयाे भन्दै ताताे पन्यूल डामेकाे र चामलले हा...
22/12/2025

वीरेन्द्रनगर-१२ सुर्खेत बस्ने एक महिलालाई बाेक्सीकाे आराेप लगाएर धामीझाँक्री आयाे भन्दै ताताे पन्यूल डामेकाे र चामलले हान्ने चार जनालाई सुर्खेत प्रहरीले प*क्राउ गरेकाे छ । पक्राउ पर्नेमा साेही ठाउँका २१ वर्षीय बन्दना बोहरा, २० वर्षीय रिता बुढा, २१ वर्षीय जयबहादुर रोकाय र १८ वर्षीय अनिता बोहरा छन् । प~क्राउ परेका उनीहरूकाे स्थायी ठेगाना तिला गाउँपालिका-२ जुम्ला रहेकाे सुर्खेत प्रहरीले जानकारी दिएको छ । चार जनाले भाडामा बस्ने ती महिलालाई बोक्सी होस भनी गाली गलौज गरी आफै धामी झाक्री बनी कामेर चामलले हानी, पन्यु तताएर सो पन्युले शरीरका विभिन्न भागमा डामेकाे उजूरीमा उल्लेख गरेकी छन् ।

महत्त्वपूर्ण जानकारी :कर्णली समाज Uk ले    परदेशी जीवनका चुनौती र मानसिक स्वास्थ्यबारे सचेतना बढाउने मोटिभेसनल सेमिनार आ...
22/12/2025

महत्त्वपूर्ण जानकारी :
कर्णली समाज Uk ले परदेशी जीवनका चुनौती र मानसिक स्वास्थ्यबारे सचेतना बढाउने मोटिभेसनल सेमिनार आयोजना गर्ने भएको छ !

विदेशी भूमिमा जीवन बिताइरहेका लाखौँ नेपालीहरूका लागि मानसिक स्वास्थ्य (Mental Health) आजको अत्यन्तै संवेदनशील र महत्वपूर्ण विषय बनेको छ। परिवार, संस्कार, सामाजिक सहारा र आत्मीयताबाट टाढा रहँदा परदेशी जीवनले धेरैलाई मानसिक रूपमा कमजोर बनाइरहेको यथार्थ सर्वविदित छ।

यिनै यथार्थ समस्यालाई मध्यनजर गर्दै डिप्रेशन (Depression), एक्लोपन (Loneliness), तनाव व्यवस्थापन (Stress Management), जीवन व्यवस्थापन (Life Management), माइन्डफुलनेस (Mindfulness), आर्ट अफ लिभिङ (Art of Living) लगायतका विषयहरू समेटेर एक विशेष मोटिभेसनल तथा मानसिक स्वास्थ्य सेमिनार आयोजना हुन लागेको छ।

आयोजकका अनुसार जीवनका कठिनाइ अन्त्य नभई आत्म-विकासका अवसर हुन् भन्ने सन्देश फैलाउने उद्देश्यले सेमिनार आयोजना गरिएको हो। “हामी सँगै सिकौं, सँगै बढौं र सँगै मानसिक रूपमा बलियो बनौं” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रम करिब २ घण्टा लामो हुनेछ।

सेमिनार विशेष गरी परदेशमा बसोबास गर्ने नेपालीहरूलाई लक्षित भए पनि नेपालमा रहेका व्यक्तिहरूका लागि पनि समान रूपमा लाभदायक हुने आयोजकले जनाएको छ। मानसिक स्वास्थ्य बिग्रँदा यसले कहिलेकाहीँ ठूला दुर्घटनासम्म निम्त्याउन सक्ने भएकाले समयमै सचेत हुनु आवश्यक रहेको आयोजकको भनाइ छ।

“स्वास्थ्यभन्दा ठूलो कुनै धन हुँदैन,” भन्दै आयोजकले सबैलाई समय निकालेर कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। सेमिनारमा सहभागी हुन चाहनेले कर्णली समाज Ukको फेसबुक पेजमा सम्पर्क गर्न सक्ने जानकारी पनि दिइएको छ। यो कार्यक्रमबाट बेलायत र नेपाल गरी ५०० जना भन्दा बढि ब्यत्तिले लाभ लिने छन ! कर्णली समाज Ukका अध्यक्ष जिबन ब शाहीले बताउनु भएको छ ।

राप्रपा ललितपुर क्षेत्र न 1 क्षेत्रीय कार्यसमितीको आजको बैठक बाट आगामी निर्वाचनको लागि प्रत्यक्ष तर्फ पुर्व माननीय Gyane...
21/12/2025

राप्रपा ललितपुर क्षेत्र न 1 क्षेत्रीय कार्यसमितीको आजको बैठक बाट आगामी निर्वाचनको लागि प्रत्यक्ष तर्फ पुर्व माननीय Gyanendra Shahi -ज्ञानेन्द्र शाही सिफारिस हुनु भएको छ।
जुम्ला बाट किन सिफारिस हुन सकेनन शाही आफ्नो धारणा व्यक्त गरम है ।

19/12/2025

♥️♥️

धन्यवाद !💙Congratulations Team  Karnali Explore 🎉समयको यो लामो अवधिमा विभिन्न संघर्ष संगै हामी    लाई माया गर्नु हुने सम...
14/12/2025

धन्यवाद !💙
Congratulations Team Karnali Explore 🎉
समयको यो लामो अवधिमा विभिन्न संघर्ष संगै हामी लाई माया गर्नु हुने सम्पुर्ण स्रोता लाई हाम्रो तर्फबाट धेरै धेरै बधाई संगै माया छ ।

हामीले उजागर गरेका विभिन्न विषय र देखाउन खोजेका नयाँ नयाँ ठाउ लाई आफ्नो अमुल्य समय दिएर हेरिदिनु भयो , विभिन्न विषयमा टीका टिप्पणी गर्नु भयो । कतै गलत भए सच्चिने मौका दिनु भयो , आफ्नो ठाउ क्षेत्रको विकृति , भ्रष्टाचार , अनियमितता को विरुद्ध लेख्ने र Exolore हुन नसकेका ठाउँलाइ लाई explore गर्ने मौका दिनु भयो ।
हामी काहीँ कतै समयको अलवा New र हजुरले दिएको सूचनामा तथ्य को खोजी गर्दा ढिलो थियौ तर हामी जति सक्दो हजुरको लाई स्पष्ट सुचना दिन चाहन्छौ ।

हजुरहरुको माया , साथ, हौसला र पुर्ण विश्वसले हामी आज १० हजार परिवारको साथ अघि बढ्दै छौ । सधैं यस्तै माया साथ को अपेक्षा गर्दछौ ।
हजुरहरुले गरेका comment , like र सुझावले हामी लाई अघि बढ्न थप प्रेरित गर्दछ ।❣️
धन्यवाद !!
❣️❣️🎉
we´re Original 😃

Congratulations🎉Lumbini lions ❣️
13/12/2025

Congratulations🎉
Lumbini lions ❣️

जय नेपाल  ! जय भुमि !!🌻❣️
13/12/2025

जय नेपाल !
जय भुमि !!🌻❣️

दाउरा बोक्दै जुम्ली आमाहरु ❤️pic - Narendra Rawal
07/12/2025

दाउरा बोक्दै जुम्ली आमाहरु ❤️

pic - Narendra Rawal

आशा :हाल काठमाडौको नख्खु कारागार मा रबि लामिछाने लाई भेट्न आफ्ना लगायत अन्य पार्टीका शिर्ष नेताहरु जाने संख्या बढी रहेको...
04/12/2025

आशा :
हाल काठमाडौको नख्खु कारागार मा रबि लामिछाने लाई भेट्न आफ्ना लगायत अन्य पार्टीका शिर्ष नेताहरु जाने संख्या बढी रहेको छ । साथै Genz का अगुवा Sudhan Gurung ले पनि भेट्नु भएको छ ।
#आशा मरेको छैन ।

रबि भ्रष्टाचार गरेर जेल गएका होइन ,
भ्रस्टाचारीको विरुद्ध बोलेर जेल गएका हुन हो !!

भन्नेको मास बढ्डो छ .....

Good morning 🌻
04/12/2025

Good morning 🌻

Address

Karnali Province
Rara
277121

Alerts

Be the first to know and let us send you an email when Karnali Explore posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karnali Explore:

Share