Routine Of Rara Banda

Routine Of Rara Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Rara Banda, Media/News Company, Rara.

29/09/2024

बाढीपहिरो र डुबानमा परी देशभर १ सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता🥲

Rara now,s ready for Dashain trip🔥💞
28/09/2024

Rara now,s ready for Dashain trip🔥💞

मुगु, [४.गते] — नेपाल टेलिकम मुगु शाखाले जानकारी दिएको अनुसार, आज साँझ ४ बजे देखि ७ बजे सम्म नेटवर्क सेवा पूर्णरूपमा बन्...
20/09/2024

मुगु, [४.गते] — नेपाल टेलिकम मुगु शाखाले जानकारी दिएको अनुसार, आज साँझ ४ बजे देखि ७ बजे सम्म नेटवर्क सेवा पूर्णरूपमा बन्द रहनेछ। नेटवर्कमा आउनेजानेका कारण मर्मतका लागि सबै सेवाको नेटवर्क बन्द गर्नुपर्ने निर्णय गरिएको हो। यसका कारण ग्राहकहरूले असुविधा भोग्नुपर्ने सम्भावना छ। टेलिकमले ग्राहकहरूलाई समय समयमा सूचनासमेत दिने बताएको छ।

सामाजिक सञ्जालमा १ अर्ब फलोअर हुने संसारकै पहिलो व्यक्ति बने फुटबलर क्रिस्टियानो रोनाल्डो
13/09/2024

सामाजिक सञ्जालमा १ अर्ब फलोअर हुने संसारकै पहिलो व्यक्ति बने फुटबलर क्रिस्टियानो रोनाल्डो

10/09/2024

Followup: PM & Cabinet Office le aba dekhi sarkari office ma Share Bazar wala TMS nachalaunu vanera Notice nikaleko cha vane Chalako kura check garna milne gari bewastha garnu vanera Sabai Public office lai Vaneko cha.

Mugu मा chai के हुँदै छनी.?😝

रारा विमानस्थल ताल्चकाे पानीका नहरमा मिसिएर बुकाखोलामा फैलिएको छ। यसले ताल्चा मुनिका दर्जनौं बस्तीलाई पहिरोको उच्च जोखिम...
10/09/2024

रारा विमानस्थल ताल्चकाे पानीका नहरमा मिसिएर बुकाखोलामा फैलिएको छ। यसले ताल्चा मुनिका दर्जनौं बस्तीलाई पहिरोको उच्च जोखिममा राखेको छ। यस सन्दर्भमा, रारा नगरपालिका ४ नम्बर वडाकार्यालयले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ।

Nepal's First Technical School,  Karnali Technical School of Jumla.🇳🇵Pic. Santosh Singh
05/12/2023

Nepal's First Technical School, Karnali Technical School of Jumla.🇳🇵

Pic. Santosh Singh

Wow...हिउँ परे पछीको रारा ताल, मुगु!❤️😮Pic: Dharmaraj
04/12/2023

Wow...हिउँ परे पछीको रारा ताल, मुगु!❤️😮

Pic: Dharmaraj

Wow..हुम्लाको लाप्चाबाट देखिएको कैलाश पर्बत मानसरोवरको दृश्य !😮❤️ pic. Lalit J. Thapa
04/12/2023

Wow..हुम्लाको लाप्चाबाट देखिएको कैलाश पर्बत मानसरोवरको दृश्य !😮❤️

pic. Lalit J. Thapa

दु:खद खबर💔😭नेपालगन्ज धम्बोजी नजिकै जेब्रा क्रसमा पेट्रोल बोक्ने ट्यान्करको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।...
26/11/2023

दु:खद खबर💔😭
नेपालगन्ज धम्बोजी नजिकै जेब्रा क्रसमा पेट्रोल बोक्ने ट्यान्करको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
थप जानकारी आउन बाकी.

Chitwan.😮🙏
25/11/2023

Chitwan.😮🙏

Moment: Popular Indian Singer Arijit Singh performing in front of his Nepalese fans in Kathmandu, Nepal. ❤️Pic.
25/11/2023

Moment: Popular Indian Singer Arijit Singh performing in front of his Nepalese fans in Kathmandu, Nepal. ❤️

Pic.

Address

Rara

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Rara Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share