Amar chand

Amar chand नमस्ते 🙏 सम्पूर्णमा। नयाँ पुराना गीत संगीतको संगालो

Simple look, strong personality.         #रुकुम_पश्चिम
29/11/2025

Simple look, strong personality.
#रुकुम_पश्चिम

“म मुस्कुराइरहेको देखिन्छु, तर यो मुस्कान भित्र कति संघर्ष लुकेको छ त्यो मलाइ मात्र थाहा छ।देश–परदेशको बाटो छिचोल्दै परि...
29/11/2025

“म मुस्कुराइरहेको देखिन्छु, तर यो मुस्कान भित्र कति संघर्ष लुकेको छ त्यो मलाइ मात्र थाहा छ।
देश–परदेशको बाटो छिचोल्दै परिवारका लागि के–के सहेर यहाँ उभिएको छु।
सपना धेरै थिए, तर पूरा हुन समय लाग्दोरहेछ।
तर पनि म थाक्दिन, किनकि मनमा परिवारको माया, टाउकोमा जिम्मेवारी, र छातीमा देशको प्रेम छ।”
#रुकुम_पश्चिम

हिजोको म र आजको म धेरै फरक छु।जीवनले त्यति पटक हान्यो कि उठ्न सिकेँ, त्यसैले अहिले डराउनु बन्द गरेको छु।लक्ष्य टाढै छ, त...
29/11/2025

हिजोको म र आजको म धेरै फरक छु।
जीवनले त्यति पटक हान्यो कि उठ्न सिकेँ, त्यसैले अहिले डराउनु बन्द गरेको छु।
लक्ष्य टाढै छ, तर कतै नअड्किई पाइला बढाइरहेको छु।
आफ्नो यात्रालाई म गर्वले सम्हाल्छु, किनकि यो यात्राले नै मलाई 'म' बनाएको हो।
#रुकुम_पश्चिम

विगतलाई सम्झाउने एक फोटो         #रुकुम_पश्चिम
28/11/2025

विगतलाई सम्झाउने एक फोटो
#रुकुम_पश्चिम

एक समयको याद आयो।          #रुकुम_पश्चिम
28/11/2025

एक समयको याद आयो।
#रुकुम_पश्चिम

आजको नयाँ फोटो, लगातार पानी पर्या छ ह्याँ🌨️🌧️⛈️
28/11/2025

आजको नयाँ फोटो, लगातार पानी पर्या छ ह्याँ🌨️🌧️⛈️

28/11/2025

लामा जूता पहिलोपटक लगाइयो गाइच है😂🤗
#रुकुम_पश्चिम

एक नम्बर को फोटो          #रुकुम_पश्चिम
27/11/2025

एक नम्बर को फोटो
#रुकुम_पश्चिम

१०३ नंबर को फोटो   #रुकुम_पश्चिम
26/11/2025

१०३ नंबर को फोटो
#रुकुम_पश्चिम

26/11/2025

यसले दिनकै माग्या मागै गर्छ क्यारू
#रुकुम_पश्चिम

काम गर्दा नाबोलाउनु त मलाई, ह्याँ बाङ्गो काट्छ आराले 😂
26/11/2025

काम गर्दा नाबोलाउनु त मलाई, ह्याँ बाङ्गो काट्छ आराले 😂

26/11/2025

यो घास क कसले खानुभएको छ? जीवनभर नखाएको आज खादै छु है गाइच
#रुकुम_पश्चिम

Address

Rukumkot

Alerts

Be the first to know and let us send you an email when Amar chand posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amar chand:

Share