Hamro Online TV

Hamro Online TV Entertainment...!!

19/08/2025

Good News: गाजामा ६० दिनका लागि यु'द्ध'विराम गर्न हमा'स सहमत भएको छ भने दुई चरणमा केही इजरेली बन्ध'कहरूलाई रिहा गर्नेछ। 🙏

"८४ को चुनावमा एकल बहुमत ल्याउँछाैं": शेर बहादुर देउवा
19/08/2025

"८४ को चुनावमा एकल बहुमत ल्याउँछाैं": शेर बहादुर देउवा

प्रधानमन्त्रीले आज नेपालमा पहिलोपटक भित्रिएको उड्ने कारलाई सार्वजनिक गर्दै हुनुहुन्छ ! 😮🇳🇵
19/08/2025

प्रधानमन्त्रीले आज नेपालमा पहिलोपटक भित्रिएको उड्ने कारलाई सार्वजनिक गर्दै हुनुहुन्छ ! 😮🇳🇵

Amazing: भारतमा छोरीलाई पढ्न सघाउँदा ४९ वर्षीया आमाले पनि MBBS को Entrance मा नाम निकालेकी छन् । Entrance परीक्षामा २४ ल...
19/08/2025

Amazing: भारतमा छोरीलाई पढ्न सघाउँदा ४९ वर्षीया आमाले पनि MBBS को Entrance मा नाम निकालेकी छन् । Entrance परीक्षामा २४ लाख विद्यार्थी सहभागी थिए । 😮🙏

कृषिप्रधान देश नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिद गर्न पर्याप्त बजेट नभएको बताएका छन्। 😲
14/08/2025

कृषिप्रधान देश नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिद गर्न पर्याप्त बजेट नभएको बताएका छन्। 😲

नागढुङ्गा सुरुङमार्गबाट हिँड्न कार/भ्यानले आउँदा रु ६० र जाँदा रु ६५ तिर्नु पर्नेछ भने अन्य गाडिहरु तल दिएको जति शुल्क त...
14/08/2025

नागढुङ्गा सुरुङमार्गबाट हिँड्न कार/भ्यानले आउँदा रु ६० र जाँदा रु ६५ तिर्नु पर्नेछ भने अन्य गाडिहरु तल दिएको जति शुल्क तिर्नु पर्नेछ। 😲

• मिनीबस/मिनी ट्रकले आउँदा रु ८० र जाँदा रु ११५
• ठूला बस/ट्रकले आउँदा रु २०० र जाँदा रु २६०
• भारी उपकरणयुक्त सवारीले आउँदा रु २५० र जाँदा रु ६००

Shocking: अब नेपालमा पहिलो पत्नी हुँदाहुँदै अर्की पनि बिहे गर्न पाइने ‘कारण’सहित कानुनको मस्यौदा तयार गरिएको छ 😮
01/08/2025

Shocking: अब नेपालमा पहिलो पत्नी हुँदाहुँदै अर्की पनि बिहे गर्न पाइने ‘कारण’सहित कानुनको मस्यौदा तयार गरिएको छ 😮

Wow...दोस्रो सिजनका NPL का खेलहरु रातिको समयमा पनि खेलिने भएका छन। 😮🔥
23/07/2025

Wow...दोस्रो सिजनका NPL का खेलहरु रातिको समयमा पनि खेलिने भएका छन। 😮🔥

काठमाडौँ झर्यो हर्क साम्पाङको अभियान: हर्क साम्पाङ रेभोलुसन टिमले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा श्रमदानका कार्यक्रम...
15/07/2025

काठमाडौँ झर्यो हर्क साम्पाङको अभियान: हर्क साम्पाङ रेभोलुसन टिमले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा श्रमदानका कार्यक्रमहरु संचालन गर्दै आएको छ !

Sad News : अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत २ नेपाली विद्यार्थीको कार दुर्घ'टनामा मृ'त्यु भएको छ ।
15/07/2025

Sad News : अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत २ नेपाली विद्यार्थीको कार दुर्घ'टनामा मृ'त्यु भएको छ ।

सिंहदरबार परिसरमै पार्क गरिएको श्रम मन्त्रालयको गाडी बेपत्ता भएपछि मन्त्रालयले गृह मन्त्रालयलाई खोजी गर्न अनुरोध गर्दै प...
04/07/2025

सिंहदरबार परिसरमै पार्क गरिएको श्रम मन्त्रालयको गाडी बेपत्ता भएपछि मन्त्रालयले गृह मन्त्रालयलाई खोजी गर्न अनुरोध गर्दै पत्र पठाएको छ। 😯

Heartbreaking: जाजरकोटमा भूकम्पपछिको टिनको टहरामा सुतिरहेको अवस्थामा घरमाथिको डाँडाबाट अचानक खसेको ढुङ्गाले लाग्दा दिदी ...
04/07/2025

Heartbreaking: जाजरकोटमा भूकम्पपछिको टिनको टहरामा सुतिरहेको अवस्थामा घरमाथिको डाँडाबाट अचानक खसेको ढुङ्गाले लाग्दा दिदी र बहिनीको घटनास्थलमै मृ!त्यु भएको छ। 💔😢

Address

Rukumkot

Alerts

Be the first to know and let us send you an email when Hamro Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share