14/08/2026
रोल्पामा फेरि अर्को दुखद खवर !
लगातारको भारी वर्षातले सुनछहरी गाउँपालिका -२ फलबाङ पुरिएकाे खवर छ । अहिलेसम्म पाँच जनाको मृत्यु भएको खबर रहेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीले यहीँ सूचनाका आधारमा सबैजना उद्दारमा जुट्नु र विपदमा सबैजना हातेमालाे गर्न अनुरोध गर्नुभएको छ । Prem Sangam
Police