Routine of Rukum Purba

Routine of Rukum Purba सम्पूर्ण साथीहरूले रुकुम पुर्व को विभिन्न ठाउँहरूको video, photo र समाचारहरुको लागि Routine of Rukum Purba page लाई like, follow र share गर्न नभुल्नुहोला।

14/06/2025
14/06/2025

Sad news: काठमाण्डौ बाट चितवन जाँदै गरेको माइक्रो नागढुङ्गा नजिकै दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

14/06/2025

Sad News: Pokhara ko Lakeside ma Butwal bata family sanga ghumna aaunuvayeko female ko hotel mathi bata khasera de'ath vayeko cha. 😥💔

Source: Kaski Police

पुर्वी रुकुम भुमे ६ महत निवासी ,बर्ष १८ का जीवन सुनार २०८२/२/१५ गते दिउसो करिब १:३० बजेतिर लोकेसन जनजत्योती स्कुल सम्म  ...
31/05/2025

पुर्वी रुकुम भुमे ६ महत निवासी ,बर्ष १८ का जीवन सुनार २०८२/२/१५ गते दिउसो करिब १:३० बजेतिर लोकेसन जनजत्योती स्कुल सम्म cc क्यामरा देखिएको। खोजिदिन परिवार मिडियामा ,,
9842785821.9767318351

अन्दाजि 80/81 वर्ष का बुवा आफ्नो नाम दिलबहादुर बुदा घर पुथा १२ कोल बताउने आहिले उहाँ तक सेरा ड्म्चन धोरपातण हुँदै   म्या...
30/05/2025

अन्दाजि 80/81 वर्ष का बुवा आफ्नो नाम दिलबहादुर बुदा घर पुथा १२ कोल बताउने आहिले उहाँ तक सेरा ड्म्चन धोरपातण हुँदै म्यादिको धौलागिरि गाउँपालि वडा नं २ खोरेनि गाउँमा ३ दिन को पैद्ल यात्रा गरेर पुग्नु भाको हुनु हुदोरहेछ । उहाका घरपरिवार वा कोई इस्त मित्र आफन्तले चिन्नु हुन्छ भने तलको मोबाईल नम्बर 9864379674 /9868965336/9766642740 सम्पर्कमा आइदिनु होल । उहाले बाग्लुङ बजार जान्छु छोरि उतै बस्छ छोरि लाई भेट्न जादै छु ....आदि । Tilak R Magar

सदरमुकाम विबाद बारे पुथाकाे राए।
29/05/2025

सदरमुकाम विबाद बारे पुथाकाे राए।

28/05/2025

सिंगापुरका रिसर्चरहरूले "Plug Flow" प्रणाली प्रयोग गरी परिरहेको पानी (वर्षा) बाट विद्युत उत्पादन गर्न सक्ने तरिका पत्ता लगाएका छन् ! 😮

27/05/2025

Breaking News: जेठ १५ गते हुने लोकसेवा आयोगको परीक्षा त्यसै दिन हुने विभिन्न प्रदर्शनहरुका कारण जेठ २४ गतेका लागि सरेको छ।

Source: PSC's Spokesperson

27/05/2025

Sad News: Makwanpur Thaha ma Evening walk gayeka lai Bus le thakkar dida '2 jana teachers sahit 3 jana ko de'ath' vayeko cha. 🥺💔

03/05/2024

हामी यस्तै छौं।

Address

Rukumkot

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Rukum Purba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Rukum Purba:

Share