फकिर

फकिर जे देख्छु त्यहीँ लेख्छु��
आवाज बिहिनहरु को आवाज बन्ने कोसिस गर्ने छु,,!!��

दैवको अघाडि कस्को के नै लाग्यो र 😓💔 :लामो समय देखि क्यान्सर जस्तो रोग सँग लड्दै आएका विवेक पंगेनीले दुखद् निधन भएको छ पर...
19/12/2024

दैवको अघाडि कस्को के नै लाग्यो र 😓💔 :लामो समय देखि क्यान्सर जस्तो रोग सँग लड्दै आएका विवेक पंगेनीले दुखद् निधन भएको छ परिवार जन तथा हरदम श्रीमानको आयुको लागि प्राथना गर्दै आएकी शृजना लाई धैर्य धारण गर्ने क्षमता प्रदान होस्!विवेक तिम्ले धर्ती लोकमा धेरै दुःख पायौं अब स्वर्ग लोकमा धेरै सुख दिनु है भगवान्!
हार्दिक श्रद्धाञ्जली!!🥹

19/12/2024

मेरो कोठाको पङ्खा बेलैमा हटाइदिनुहोस हजुर,,,,!!😢🥀

पछि नभन्नु कि उ कायर रहेछ,,,,!!😭💔

❣️💐

18/12/2024

खुशी आफू भित्र खोज्नु,🥹

अरुमा त केवल स्वार्थ मात्रै भेटिन्छ..!🥲🙏

💐🫰

20/11/2024

💔❤️‍🩹

25/08/2024

केही बरदान तिमीले पनि देउ भगवान
हरचिज आमा बुवा संग माग्न अब राम्रो लाग्दैन!!🙏😥💔

#आमै 🌍️❤️

❣️🥀

17/08/2024

middle class 😥💔

03/08/2024

चुहिएको छानालाइ महल मानेर बसेकी मेरी आमालाई,,,,!!❤️🌍️

साच्चिकै महल बनाइदिन सक्ने हैसियत बनाउनु छ,,,!!💜😘❣️

#आमै ❤️🌍️

😘❣️

22/07/2024

कसले चोर्यो मेरो मन ?? ❣️🌍️❤️

20/07/2024

एक सम्झना ❣️😘

आमा हरुको रमाइलो 😁❣️😘❤️🌍️

15/07/2024

तिम्रो जिन्दगीमा नगनिएको पात्र म,,,,,!!💫❣️😘

मलाई मात्र मन्जुर भएर के गर्नु जब कि तिमीलाई र भाग्य लेख्ने भाबीलाई नै मन्जुर रहिन छ,,,,!!😥😭💔

#कुरुप_मान्छे 💔😥

#बौलाहा 💫✨

😍💮

😘❣️

🥀❤️

मान्छे हुँ मलाई मान्छे कै परिचय देऊ के , बिना कामको कुरा गर्छौ ?तिम्रो मनमा जस्तै,  मेरो मनमा पनि छन भगवान तिमी रामको कु...
11/07/2024

मान्छे हुँ
मलाई मान्छे कै परिचय देऊ
के , बिना कामको कुरा गर्छौ ?
तिम्रो मनमा जस्तै, मेरो मनमा पनि छन भगवान
तिमी रामको कुरा गर्छौ !
रातमा फुलेरै बदनाम छ पारिजात
के नाम को कुरा गर्छौ !!
-गुलाबी
यति लामो समयको प्रतिक्षा पछि हामी हाम्रो चलचित्र गुन्यो चोलो (गुलाबी) लिएर कार्तिक ९ गते (October 25th) आउँदै छौँ !!
हामी यहाँहरुको साथ,माया र हौसल्लाको अपेक्षा गर्दछौँ …
आज देखि गुलाबी तपाईहरुको भयो !
जय दर्शक 🙏🏼

10/07/2024

सपनाको किमत(मूल्य) धेरै नै थियो मेरो साथी,,,,!!💫😘❣️

त्यसैले आमा अनि घर दुवै छोड्नु पर्यो,,,!!😭💔🌍️❤️

#आमै ❤️🌍️

✨💝

❣️😘

😁💔

🖤💫

Address

Rukumkot

Telephone

+9779761701214

Website

Alerts

Be the first to know and let us send you an email when फकिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share