Magma Nepal

Magma Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Magma Nepal, News & Media Website, Rukumkot.

03/02/2026

Nepali comedy

31/01/2026

बाजेको चिया

31/01/2026

भोट के मा ??
🔔

राष्ट्रिय एकता दिवस तथा ३०४ औं पृथ्वी  दिवस को शुभकामना सम्पूर्ण नेपाली लाई
11/01/2026

राष्ट्रिय एकता दिवस तथा ३०४ औं पृथ्वी दिवस को शुभकामना सम्पूर्ण नेपाली लाई

यस्तो छ केन्द्रीय कमिटीको दोस्रो बैठकमा एमाले अध्यक्ष केपी ओलीको सम्बोधन ( पूरा समाचार कमेन्टमा)
10/01/2026

यस्तो छ केन्द्रीय कमिटीको दोस्रो बैठकमा एमाले अध्यक्ष केपी ओलीको सम्बोधन ( पूरा समाचार कमेन्टमा)

🚨 ११ दिनपछि तोडियो अनसन:विगत ११ दिनदेखि आमरण अनसनमा रहेका डा. निकोलश भुसाल र हरिश विष्टसँग सरकारले अन्ततः ६ बुँदे सम्झौत...
03/01/2026

🚨 ११ दिनपछि तोडियो अनसन:
विगत ११ दिनदेखि आमरण अनसनमा रहेका डा. निकोलश भुसाल र हरिश विष्टसँग सरकारले अन्ततः ६ बुँदे सम्झौता गरेको छ। शुक्रबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले जुस खुवाएर दुवैको अनसन तोडाउनुभएको हो।

📜 सहमतिका मुख्य बुँदाहरू:

⚖️ कारबाहीको ग्यारेन्टी: 'जेनजी' आन्दोलनका क्रममा गोली चलाउनेहरूमाथि तत्काल कारबाही गरिने।

🔓 रिहाइ: आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई बिनासर्त रिहा गरिने।

🔍 भ्रष्टाचारमा शून्य सहनशीलता: भ्रष्टाचारका फाइलहरू खोलेर छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने।

🗳️ मताधिकार: विदेशमा रहेका नेपालीहरूलाई आगामी निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गर्ने।

हस्ताक्षर: सहमति पत्रमा डा. निकोलश भुसाल र हरिश विष्ट स्वयंले हस्ताक्षर गरेका छन् भने सरकारको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गर्नुभएको छ।

02/01/2026

रुकुम पश्चिम खलंगा

अर्थ मन्त्रालयले स्वीकृति दिएको खण्डमा प्राथमिक तहका रिक्त ५ हजार ९ सय ८५ दरबन्दी योग्यता र विषय हेरेर निम्न माध्यमिक र ...
02/01/2026

अर्थ मन्त्रालयले स्वीकृति दिएको खण्डमा प्राथमिक तहका रिक्त ५ हजार ९ सय ८५ दरबन्दी योग्यता र विषय हेरेर निम्न माध्यमिक र माध्यमिक तहमा रूपान्तरण गर्ने शिक्षा मन्त्रालयको योजना छ ।

त्यसो त शिक्षा मन्त्रालयका अधिकतम योजना अर्थ मन्त्रालय पुगेर तुहिन्छन् ।

चक्रे मिलन (मिलन गुरुङ) एमालेको उम्मेदवारमा गोरखा-२ बाट सिफारिस ।
02/01/2026

चक्रे मिलन (मिलन गुरुङ) एमालेको उम्मेदवारमा गोरखा-२ बाट सिफारिस ।

म नेपाल हासेको हेर्न चाहान्छु ।  ***n
30/12/2025

म नेपाल हासेको हेर्न चाहान्छु । ***n

Address

Rukumkot

Website

Alerts

Be the first to know and let us send you an email when Magma Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share