10/15/2026
दशैँको मुखैमा भयो दाङमा भ*यानक दु*र्घटना!🥲
दाङमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते; दुवै मोटरसाइकल जलेर क्षतविक्षत
दाङमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
दुर्घटनापछि दुवै मोटरसाइकलमा आगलागी हुँदा पूर्ण रूपमा जलेर क्षतविक्षत भएका छन्।
दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान, घाइतेहरूको अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।🥲🥲👇👇👇👇👇👇