03/11/2025
नेपाली कांग्रेस सुधार अभियानले केन्द्रीय कार्यालय सानेपाको मुख्य गेटमा ताला लगाएपछि पार्टी कार्यालय सुनसान देखिएको छ। १५ औं महाधिवेशन मिति घोषणा र युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै अभियानले पार्टी कार्यालयमा ताला लगाएका थिए ।
तस्बिरः सक्षम घिमिरे NNB