Royal Zenith

Royal Zenith Royal Zenith Official Page

18/08/2026

त्रिभुवन विश्वविद्यालयको मास्टर्स इन बिजनेस इस्टडिज (एमबीएस) को प्रश्नपत्र परीक्षार्थीले नै सामाजिक सञ्जालमार्फत लिक गराएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र त्यसअन्तर्गतको साइबर ब्युरोले गरेको अनुसन्धानका क्रममा पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी अब्दुल सानी हाकिमले नै प्रश्नपत्र अनलाइनमा पठाएको खुलेको हो ।
(साचार स्रोत : कान्तिपुर)

18/08/2026

बितेको चार पाँच महिनामा नेपाली महान बैज्ञानिकहरुले पत्ता लगाएका केही तथ्यहरु,
- सरकार संग पर्याप्त पैसा रहेनछ - महाबिर पुन
- सय दिनमा देश बनाउन सकिदैन रहेछ - रबि लामिछाने
- बिदेशी ऋण नभए देश नचल्ने रहेछ - स्वण्गिम वाग्ले
- बिना प्रमाण गिरफ्तार गरे अदालतले छोडनु पर्ने रैछ - सोबिता गौतम
- प्रहरीले गोलि हानी मान्छे मरेको कुरा प्रधानमन्त्री र गृहमन्त्री लाई थाहानै नहुने रहेछ - सुदन गुरुङ ।
- प्रधानमन्त्री भयसी एक्लै हुने रैछ - बालेन साह
- नेपालले भारतको सिमा मिचेको रहेछ - बालेन साह।
- दुई तिहाइको सरकारले गरेको काम देखेर लाज लग्ने रहेछ -रमेश प्रसाईं
- स्थानिय निकायले काम नगरे मेयरकै सरुवा गर्नु पर्ने रैछ - पारसमणी गेलाल
- सिंह नभएको देशको सिहदरबार भन्ने नाम फेर्नु पर्ने रैछ - हरि ढकाल।
- हेलिकप्टरमा चढेर आउने हो भने त सुदुरपश्चिम पनि दुर हैन रहेछ- ठोकठाक/खुट्टा भाँच मन्त्री
आदि आदि अरु थप्दै जानु होला।

06/08/2026

18 Common Texting Abbreviations 📚

1. LOL → Laugh Out Loud
2. BRB → Be Right Back
3. BTW → By The Way
4. ASAP → As Soon As Possible
5. IDK → I Don't Know
6. IMO → In My Opinion
7. IMHO → In My Humble Opinion
8. TBH → To Be Honest
9. FYI → For Your Information
10. TTYL → Talk To You Later
11. BFF → Best Friends Forever
12. OMG → Oh My God
13. JK → Just Kidding
14. NP → No Problem
15. NVM → Never Mind
16. DM → Direct Message
17. PM → Private Message
18. AFK → Away From Keyboard

Parts of Speech (Word-Class)               # Conjunction  Royal Zenith
06/08/2026

Parts of Speech (Word-Class)


# Conjunction

Royal Zenith

SUBJECT VERB AGREEMENT Royal Zenith
06/08/2026

SUBJECT VERB AGREEMENT

Royal Zenith

Punctuation
05/08/2026

Punctuation

Modal Verbs
05/08/2026

Modal Verbs

Brocracy
24/07/2026

Brocracy

Address

Butwal
Rupandehi

Telephone

+9779827475620

Website

Alerts

Be the first to know and let us send you an email when Royal Zenith posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Royal Zenith:

Shortcuts

Share