साझा मिडिया/Sajha media

साझा मिडिया/Sajha media मनोरञ्जन र ताजा खबर

sad newsअछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई स...
19/06/2024

sad news
अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो । किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी हुन ।

19/06/2024

संसद भवनभित्र प्रहरी जवानकाे गोली लागेको अवस्थामा शव फेला



५ असार, काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै मृत फेला परेको जानकारी दिए । घटनाबारे थप बुझ्ने काम भइरहेको उनले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ

17/06/2024

सुर्खेतकाे पञ्चपुरीमा मलामी गएका १ जना नदिमा डुबेर बेपत्ता,
३ असार सुर्खेत ।
सुर्खेतकाे पञ्चपुरी नगरपालिका ११ मा मलामी गएका १ जना नदिमा नुहाउने क्रममा बेपत्ता भएका छन ।पञ्चपुरी नगरपालिका कुईनेकाे भेरी कर्णाली दाेभानमा मलामी गएका साेहि ठाउका अन्दाजी ५५ बर्ष का सज्जन बिक नदिमा नुहाउने क्रममा बेपत्ता भएका हुन । आज दिउसाे करिब १ बजेकाे समयमा बिक बेपत्ता भएका हुन । घटना स्थलमा प्रहरी र स्थानीयहरुले खाेजी गरिरहेका वडा नं ११ वडा अध्यक्ष धनबहादुर माझीले जानकारी दिनुभएको छ
पञ्चपुरि कला केन्द्र

हृदयविदारक दृश्य 😭सुदूरपश्चिमको अछाम र कर्णालीको दैलेख जोडने कर्णाली  नदी माथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १४ खच्चर प...
09/06/2024

हृदयविदारक दृश्य 😭
सुदूरपश्चिमको अछाम र कर्णालीको दैलेख जोडने कर्णाली नदी माथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १४ खच्चर पुलको जालीमा जेलिन पुगेका छन् ।😱

05/06/2024

सुर्खेत जिल्लाको विरेन्द्रनगर लगायत विभिन्न स्थानमा हावाहुरी सहित ठूलो पानी परेकोले विभिन्न स्थानमा पोल ढलेको तार चुंडिएको हुनसक्ने भएकोले त्यस्तो सम्भावित दुर्घटनाको अवस्था देखिएका तुरून्त नोलाईटको नम्वर ०८३ ५२०२६५ वा ०८३ ५२०२६७ मा सम्पर्क गरि जानकारी गराईदिन हुन अनुराेध गर्दछाै। सुरक्षाकक लागि हाल सुर्खेतकाे लाईन बन्द गरिएकाे छ । हामी हावाहुरी रोकिएपछि कुनै जानकारी नआएमा बिस्तारै लाईन संचालन हुने छ । धन्यवाद

- नेपाल विधुत प्राधिकरण सुर्खेत

Address

Salkot

Website

Alerts

Be the first to know and let us send you an email when साझा मिडिया/Sajha media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share