Shubit Thakuree

Shubit Thakuree ++++�BE LIKE A MIRROR�++++

“कतिपय कुराहरू पढेर होइन, परेर बुझिन्छ”
13/04/2026

“कतिपय कुराहरू पढेर होइन, परेर बुझिन्छ”

30/03/2026

भोलेन्टियर फोर्स कुन दूरभित्र छ🧐⚠️

Dr. Mahabir Pun spoke about the recent appointment. What do you think?
16/03/2026

Dr. Mahabir Pun spoke about the recent appointment. What do you think?

16/03/2026

गोबर महात्म्य 💩
दिनभर लगाएर घर सफा गर्नुस,
एक मुठी गोबरले गनाउने बनाइदिन्छ
घोटी-घोटी कपडा धुनुस,
एक थोपा मसिले बिगारिदिन्छ
सय वटा राम्रा काम गर्नुस,
एउटा खराब कामले सिध्याई दिन्छ
दूध भएर के गर्नु? गोबर मिसिए पछि?

21/02/2026

“पार्टीको झण्डा ठूलो कि देशको झण्डा ठूलो? राष्ट्र ठूलो हो कि पार्टी ठूलो?” “झोलेहरू” । “सिंगो राष्ट्र जल्दा र विद्यार्थीहरू ढल्दा, के मुखमा केरा हालेर बसेका थियौ?”

युवा सङ्घ रे ???

19/02/2026

Vision भनेको यस्तो हुनुपर्छ !! 🤫

*युवा तथा उद्यमीलाई १० हजार डलर बराबरको बैंक कार्ड
*युवालाई हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क
*गरिब परिवारको २५ हजारसम्म ऋण मिनाहा
*महिला उद्यमीलाई २० लाख निर्ब्याजी ऋण
*श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजारसहित सामाजिक सुरक्षा
*पारिश्रमिकसहित इन्टर्नशीप, किशोरीलाई निःशुल्क प्याड,
*सुत्केरीलाई २० हजार भत्ता र ५ लाखको निःशुल्क जीवन बीमा

के–के कुरा भयो? नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ (70th Anniversary) को अवसरमा दुवै देशको सम्...
04/02/2026

के–के कुरा भयो?

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ (70th Anniversary) को अवसरमा दुवै देशको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाइयो।

नेपालको निर्वाचन

प्रधानमन्त्री ताकाइचीले नेपालमा आगामी मार्च 5, 2026 मा हुन लागेको आम निर्वाचन निष्पक्ष र समावेशी रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै नेपालको लोकतन्त्र र विकासमा जापानको निरन्तर सहयोग रहने बताउनुभयो।

आर्थिक र प्राविधिक सहयोग

नेपालको पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा जापानी लगानी र सहयोग बढाउने विषयमा छलफल भयो।

जनस्तरको सम्बन्ध
विद्यार्थी आदानप्रदान (Student Exchange) र पर्वतारोहण जस्ता क्षेत्रमा जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने कुरा भयो।

सोही दिन राष्ट्रपति पौडेलले जापानी सम्राट नारुहितो (Emperor Naruhito) सँग इम्पेरियल प्यालेसमा राजकीय शिष्टाचार भेट पनि गर्नुभयो।

राष्ट्रपति पौडेल आफ्नो भ्रमण सकेर काठमाडौँ फर्कनुभएको छ।


Dip Win

|| अंग्रेजी वर्ष २०२६ को शुभकामना ||
01/01/2026

|| अंग्रेजी वर्ष २०२६ को शुभकामना ||

मतदाता परिचयपत्रको लागी आवेदन त दिइयो, अब यो सरकारले विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाइदियोस्। मतदाता परिचयपत्र नबनाउन...
14/11/2025

मतदाता परिचयपत्रको लागी आवेदन त दिइयो, अब यो सरकारले विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाइदियोस्। मतदाता परिचयपत्र नबनाउनु भको सबै जनालाई बनाउन अनुरोध गर्दछु ।

घर परिवार, गाउँ, अनि देशको सम्झना झल्काउने, आदरणीय Krishna Xatrii दाजु को शब्द रहेको, "झल्को आउँछ शारदा खोलाको" बोल को M...
26/04/2025

घर परिवार, गाउँ, अनि देशको सम्झना झल्काउने, आदरणीय Krishna Xatrii दाजु को शब्द रहेको, "झल्को आउँछ शारदा खोलाको" बोल को Music Video सबैजनाले हेरेर साथ दिनुहोला।

Watch New Nepali Song Presenting official music video of the Song Jhalko Aauchha Sharada Kholako Shanti Shree Pariyar • Prashant Pariyar • Bimal Chhetri Oli...

Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
26/04/2025

Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

" रुख काटिने थिएन होला सायद,😘  बन्चरोको पछाडि रुखको एक हिस्सा नभएको भए "   धोका आफ्नाबाट नै हुन्छ...!!!💯
03/03/2025

" रुख काटिने थिएन होला सायद,😘
बन्चरोको पछाडि रुखको एक हिस्सा नभएको भए "

धोका आफ्नाबाट नै हुन्छ...!!!💯

Address

Kalimati
Salyan

Website

Alerts

Be the first to know and let us send you an email when Shubit Thakuree posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category