AVNI

AVNI Create my own Thoughts and feelings. Peace ���

21/01/2025

अरुको जिन्दगी बर्बाद गरेर, आफुले सोचेको खुसि पाउछु भनेर सोच्नु मुर्खता हो महोदय ?

13/01/2025

समय मेरो लागि नराम्रो चलिरहेको थियो,, त्यसपछि तिमीले मलाई छोड्नु पर्छ,,,

✍️ :Sirjan Bisho Thapa

02/01/2025

मेहेनत गरेर कमाएको केई चिज गुमाउँदाको
पीडा बढी नै हुन्छ🌻♥️

Radhe Radhe ❤️✨

25/08/2023

टारगेट भनेको एउट सपना हो, जो कहिल्यै पुग्दैन, पुग्ला पुग्ला जस्तो हुन्छ,
Optimisti 🖤

08/05/2023
Blessedful Morning 🖤Om Narayana🍀Wow! What a beauty Surkhet holds🕉️🙏
08/05/2023

Blessedful Morning 🖤
Om Narayana🍀
Wow! What a beauty Surkhet holds🕉️🙏

it's not about the place , special it's self , it's about person with whom you travel that makes it special    Optimisti...
12/02/2023

it's not about the place , special it's self , it's about person with whom you travel that makes it special
Optimisti 🖤

08/02/2023

जहाँ पुगेनी जुनै ठाउँ पुगेनी
आफू जन्मिएको ठाउँ असाध्यै प्यारो र सुन्दर लाग्छ🌻♥️
महेन्द्र रत्न माध्यमिक विद्यालय शारदा ४, पिपलनेटा सल्यान
📸= Avni Udas ❤️

03/01/2023

📸 :Kuku🖤

जीवन एक पटक मिल्छ ?अनि एक पटक मिलेको जीवनलाई केही खास बनाउनु पर्छ ।Kuku🖤
22/12/2022

जीवन एक पटक मिल्छ ?
अनि एक पटक मिलेको जीवनलाई
केही खास बनाउनु पर्छ ।
Kuku🖤

16/10/2022

अक्सर जिन्दगीमा महँगा खुसिहरू स-साना ठाउँहरू र अपरिचित मान्छेहरूको बिचमा नै भेटिन्छन ।त्यहि सागुरो यात्रा अनि भेट बिच महँगा यादहरू भेटिन्छन ।❤️
Bitch🖤

Address

Salyan

Website

Alerts

Be the first to know and let us send you an email when AVNI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share