तुला राम डाँगी क्षेत्री

  • Home
  • Nepal
  • Salyan
  • तुला राम डाँगी क्षेत्री

तुला राम डाँगी क्षेत्री Hi, I am Tula Ram Dangi Chhetri
I am Professional Graphic Desig & Video Edit ! From, Salyan Kapurkot || [email protected]

19/10/2025

स्वर्गीय बिर सिंह डाँगी ( बिमल ) को शुद्ध शान्ति यहि मिति २०८२ /०७ / ०३ गते हुने भएकाले भाइ बन्धु, इष्टमित्र, छरछिमेक लगायत सम्पुर्ण मलामिजन हरु उक्त दिन आइदिनुहोला ।।
----------------------------------------
fans Tula Ram Dangi Chhetri TP Square Kapurkot Gallery

18/10/2025

हार्दिक श्रध्दाञ्जलि भतिज Dc Bimal 😭😭😭 ! Tula Ram Dangi Chhetri TP Square Kapurkot Gallery

हार्दिक श्रध्दाञ्जलि भतिज Dc Bimal --------------------------------------------  fans Tula Ram Dangi Chhetri TP Square K...
18/10/2025

हार्दिक श्रध्दाञ्जलि भतिज Dc Bimal
--------------------------------------------
fans Tula Ram Dangi Chhetri TP Square Kapurkot Gallery

11/10/2025

एकचोटि सुनौ यो भाइको कुरा Tula Ram Dangi Chhetri TP Square Kapurkot Gallery

10/10/2025

धेरै जनाले बिमल को मृत्यु के कति कारणले भयो भनेर म्यासेजमा सोधिरहेको हुदा र मलेसियामा रहनुहुने सबैले यो बिषयमा चासोदिनु होला भनि पोस्ट गर्दै छु।।
कपुरकोट ३ दमारखोला निवासी रोजगारका लागि मलेसिया पुगेका बिमल डाँगीको कम्पनीको लापरबाहीका कारण मिति २०८२ साल असोज २३ गते काम गर्ने क्रममा असामयिक निधन हुन पुग्यो। मृतक बिमल तेल बन्ने फ़्याक्टरिमा वैल्डिङ्ग देखि लिएर मेकानिकको काम गर्ने गर्थे। उक्त दिन पनि मेसिन बिग्रिएको छ भनेर वैल्डिङ्ग गर्न भनि मेसिनमा पुगेका थिए त्यतिबेलै कसैले मेसिन चालु गरिदिएपछि उक्त मेसिनमा परि उनको ज्यान गएको थियो। यस घटनाको बिषयमा सत्य तथ्य छानबिन हौस ||
----------------------------------------
fans Tula Ram Dangi Chhetri TP Square Kapurkot Gallery

भावपुर्ण श्रध्दाञ्जलि 😭 ---------------------------------Tula Ram Dangi Chhetri TP Square Kapurkot Gallery  Bhup Bindash...
10/10/2025

भावपुर्ण श्रध्दाञ्जलि 😭
---------------------------------
Tula Ram Dangi Chhetri TP Square Kapurkot Gallery Bhup Bindash Bhup Mahatara

09/10/2025

भावपुर्ण श्रद्धान्जली 😭😭
--------------------------------
Tula Ram Dangi Chhetri TP Square Kapurkot Gallery Bhup Bindash Bhup Mahatara fans

एकाबिहानै यो दुखद खबरले अत्यन्तै मर्माहत बनायो बिस्वास नै लाको छैन 😭 सल्यानको कपुरकोट गाउपालिका ३ दमारखोला निवासि हाम्रो...
09/10/2025

एकाबिहानै यो दुखद खबरले अत्यन्तै मर्माहत बनायो बिस्वास नै लाको छैन 😭 सल्यानको कपुरकोट गाउपालिका ३ दमारखोला निवासि हाम्रो दाइ पल बहादुर डागि को माइलो छोरा रोजगारको सिलसिलामा मलेसियामा बस्दै आएका बिमल डिसि ( Dc Bimal ) को मसिनमा परि मृत्यु भयो भन्ने दुखद खबर सुनियो !
साचो सत्य केहो ? के कसरि मृत्यु भयो ? छानबिनका साथ यथार्त बाहिर आउस र दिबङ्गत आत्माको चिर शान्तिको कामना सहित भावपुर्ण श्रध्दाञ्जलि अर्पन गर्द छु 😭
हामि नेपालि हरु यसरि बिदेशि भुमिमा कति प्राण त्याग्ने ? नेपाल सरकार 🙏
--------------------------------------
Tula Ram Dangi Chhetri TP Square Kapurkot Gallery

06/10/2025

कपुरकोट गाउपालिका वडा न: ३ मा यहि मिति २०८२ साल असोज २३ गते देखि २५ गते सम्म वडा कप प्रतियोगिता संचालन हुदै |
---------------------------------------------
fans Tula Ram Dangi Chhetri TP Square Dilsara Dangi Kapurkot Gallery

एकाबिहानै यो कस्तो खबर सुन्नु पर्यो लेख्ने कुनै शब्द छैन लेख्न बाहेक केही गर्न सकिएन 😭 कपुरकोट गाउपालिका ६ सिन्बाङ निवास...
06/10/2025

एकाबिहानै यो कस्तो खबर सुन्नु पर्यो लेख्ने कुनै शब्द छैन लेख्न बाहेक केही गर्न सकिएन 😭
कपुरकोट गाउपालिका ६ सिन्बाङ निवासि मेरो एकदमै नजिक अनि आत्मिय साथि Bhup Bindash Bhup Mahatara ज्युको बुवाको निधनको यो खबरले अत्यन्तै मर्माहित बनाएको छ 😭
अर्को पटक आउदा चाहि अलि लामो छुट्टि लिएर आउनु बाबु अनि हाम्रो घरमा चाहि दुइ चार दिन बस्ने गरि आउनु है भनेको त्यो हजुरको आवाज मेरा कानमा गुन्जिरहन्छन अङ्कल 😭 हजुर हाम्रो देखभेट त्यति मात्र रहेछ ! यो दुखद घडिमा मृतक परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान हौस 🙏
हजुरको आत्माले स्वर्गमा बास पाउस भावपुर्ण श्रध्दाञ्जलि अङ्कल 😭😭
---------------------------------------------
Tula Ram Dangi Chhetri TP Square Kapurkot Gallery

Address

Salyan
22203

Alerts

Be the first to know and let us send you an email when तुला राम डाँगी क्षेत्री posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तुला राम डाँगी क्षेत्री:

Share