
30/07/2025
ूसको सुदूरपूर्वी तटमा रहेको कामचटका प्रायद्वीपनजिकै शक्तिशाली ८.८ म्याग्निच्युडको भूकम्प गएको छ
भूकम्प समुद्रको १९.३ किलोमिटर गहिराइमा पेट्रोपावलोव्स्क–कामचट्स्कीबाट करिब १२५ किलोमिटर दक्षिण–पूर्वमा केन्द्रित रहेको छ ।
यो भूकम्प सन् २०११ को जापानको ९.० म्याग्निच्युडको भूकम्पपछिको सबैभन्दा शक्तिशाली मानिएको छ ।