Sarada Online

Sarada Online सुचना संगित मनोरञ्जनको लागि हाम्रो यस पेजलाई follow गर्नु होला।धन्यवाद ।।🙏🙏ॐ🇳🇵🇳🇵जय स्वाभिमान ।।

गृहमन्त्री सुदन गुरुङ पुन: गृहमन्त्री सम्हाले लगत्तैराजदरबार हत्याकाण्ड: २०५८ जेठ १९ को रहस्य पुनः छानबिन सुरु हुने भएको...
10/06/2026

गृहमन्त्री सुदन गुरुङ पुन: गृहमन्त्री सम्हाले लगत्तै
राजदरबार हत्याकाण्ड: २०५८ जेठ १९ को रहस्य पुनः छानबिन सुरु हुने भएको छ।
वि.सं. २०५८ जेठ १९ गते नेपालका तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा राजपरिवारका सदस्यहरूको नारायणहिटी राजदरबार भित्र दुःखद निधन भएको घटना नेपालको इतिहासकै सबैभन्दा रहस्यमय घटना मध्ये एक मानिन्छ। यस घटनाले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध र दुखित बनाएको थियो र त्यसको प्रभाव आजसम्म पनि नेपाली राजनीति, समाज र इतिहासमा देख्न सकिन्छ।

समुद्रमा पाइने हाँस? कति ठुलो 😯
02/06/2026

समुद्रमा पाइने हाँस? कति ठुलो 😯

31/05/2026

भारतको पनि नेपालले भुमी मिचेको छ बन्दा बालेन शाहले हर्क साम्पाङ्ग अचम्ममा परे 😆

“डोकोमा काफल बोकेर जीवन धानिरहेकी आमामाथि नगर प्रहरीको दुर्व्यवहार…खोसेर भुइँमा फालिएको काफल, अनि आँसु झार्दै एक–एक दाना...
20/05/2026

“डोकोमा काफल बोकेर जीवन धानिरहेकी आमामाथि नगर प्रहरीको दुर्व्यवहार…
खोसेर भुइँमा फालिएको काफल, अनि आँसु झार्दै एक–एक दाना टिप्दै गरेको पीडा…
गरिबीको मजाक होइन, यो एक आमाको संघर्षमाथिको चोट हो "
सुर्खेतको यो चर्को गर्मीमा, एक गरिब दिदी वर्षमा एकपटक फल्ने काफल बेचेर घरका लागि नुन–तेल जुटाउन निस्किएकी थिइन्।
तर दुःख लाग्छ, उनको पसिनाको कमाइ बाटोमै फालियो।
हाम्रो कर्णालीमा परिश्रम नगरी बाँच्न सजिलो छैन।
गरिबको मेहनत माथि अन्याय गर्ने, आदेश दिने र गर्ने दुवैलाई कडा कारबाही होस्।
गरिबको आँसु नदेख्ने राज्य कहिल्यै बलियो हुँदैन।
नगर प्रहरीको दमन हो यो ?

17/05/2026

रुन परेको

मसँग त केहि छैन प्रमान सानु तिमिलाई माया गरेको 🥲💔
जादुमय आवाज : रिया सुनार

हामीले प्रधानमन्त्रीको सहभागिता खोज्नु केवल उहाँको अनुहार हेर्नलाई होइन।उहाँबाट जवाफदेहिता खोजेका हौँ; राप्रपा सांसद खुस...
14/05/2026

हामीले प्रधानमन्त्रीको सहभागिता खोज्नु केवल उहाँको अनुहार हेर्नलाई होइन।उहाँबाट जवाफदेहिता खोजेका हौँ; राप्रपा सांसद खुस्बु ओली।

माननीय हर्क साम्पाङ्गको  आरोप प्रधानमन्त्रीले संसदलाई बेवास्ता र अपमान गर्नु भनेको जनतालाई हेप्नु हो !
13/05/2026

माननीय हर्क साम्पाङ्गको आरोप प्रधानमन्त्रीले संसदलाई बेवास्ता र अपमान गर्नु भनेको जनतालाई हेप्नु हो !

पाथिभरा माताको आशिर्वाद सधैं सिरमा होस ,दुखि पिडितको साथमा हुनुहोस् माताजय पाथीभरा माता🙏🕉️
12/05/2026

पाथिभरा माताको आशिर्वाद सधैं सिरमा होस ,दुखि पिडितको साथमा हुनुहोस् माता
जय पाथीभरा माता🙏🕉️

पत्रिकामा भेटिएको कार्टुन  😁😁
12/05/2026

पत्रिकामा भेटिएको कार्टुन 😁😁

Address

Salyan

Telephone

+9779849281975

Website

Alerts

Be the first to know and let us send you an email when Sarada Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sarada Online:

Share