01/11/2025
चर्चामा रहेका एक व्यक्ति......
समाजका विषयमा खुलेर बोल्न सक्ने, अन्यायका विरुद्ध उभिन डर नमान्ने निकोलस भुसाल। उनका विचार र कदमले धेरैलाई सोच्न र सचेत हुन प्रेरित गरेका छन्। निकोलस भुसाल अहिलेको अवस्थामा राष्ट्रबादी का रुपमा पनि चिनिन थालेका छन 🇳🇵