Jhupyogi Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Jhupyogi, Digital creator, salyan, Democratic Republic of the.

28/03/2026
24/03/2026

I got over 50 reactions on my posts last week! Thanks everyone for your support! 🎉

22/03/2026

शिक्षा ले बाटो देखाउछ भोगाईले बाटो हिड्न सिकाउछ

22/03/2026

आज भोलि त घरको छानाको टिन बज्दा पनि उसकै याद आउन थाल्यो अहिलेको स्थिति गहारो छ

22/03/2026

आई फोन चिज कस्तो रहिछ रहर वा इच्छा सबैलाई जगाईदिने तर किन्न सबैले नसक्किने

21/03/2026

प्रतिनिधि सभाका एक मात्र स्वतन्त्र सांसद महावीर पुनले संसदीय कार्यालयको लागि सिंहदरबारस्थित नेपाल टेलिभिजन अगाडि रहेको भवन प्रयोग गर्ने भएका छन् ।

संसद सचिवालयले उनलाई केही कर्मचारीसहित उक्त भवनमा कोठा दिने निर्णय गरेको हो । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरूको संसदीय दलको कार्यालय व्यवस्थापनका लागि हिजो सचिवालयको बैठक बसेको थियो ।

संसद सचिवालयले संसदीय दलको कार्यालय हेरफेर पनि गरेको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा नेपाली कम्युनिष्ट पार्टी र रास्वपाले प्रयोग गरेको कार्यालय साटफेर गरिएको हो ।

सचिवालयका अनुसार रास्वपालाई यसअघि नेकपाले प्रयोग गरेको भवन उपलब्ध गराइने छ भने नेकपा रास्वपाको भवनमा सर्नेछ । नयाँ दलको रूपमा उदाएको श्रम संस्कृति पार्टी र राप्रपालाई नेकपाको कार्यालय रहेकै भवनमा ठाउँ मिलाइएको छ ।

नेपाली कांग्रेस र एमालेको भने साविककै स्थानमा संसदीय दलको कार्यालय रहनेछ ।

20/03/2026

नमस्कार शुभ बिहानि सम्पुर्ण मा

20/03/2026

Adresse

Salyan
Democratic Republic Of The
0000

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Jhupyogi publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager