Routine Of Salyan

Routine Of Salyan This is a registered media under the name sunauloaawaj.com Pvt Ltd.
(1)

Routine Of Salyan Follow us for latest news update and photos :)
सूचना विभाग दर्ता नम्बर : ४८९१-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

13/07/2026

Follow Traffic Rules, Before Traffic Police Follows You.

कान्तिपुर अगाडि बेवारिसे अवस्थामा पार्किङ गरिएको कारलाई ट्राफिक प्रहरीले क्रेनको सहायताले उठाउँदै।
13/07/2026

कान्तिपुर अगाडि बेवारिसे अवस्थामा पार्किङ गरिएको कारलाई ट्राफिक प्रहरीले क्रेनको सहायताले उठाउँदै।

13/07/2026

बबई नाकामा एसपी मुकुन्द रिजालको अनुगमन, चालकसँग सोधे– ‘ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको छ भने भन्नुहोस्।’

13/07/2026

यसरी पक्राउ परेका थिए नेकपाका नेता कीर्तिपुर होल्डिङ सेन्टरबाट

13/07/2026

Nepal ❤️

Good Morning ❤️
12/07/2026

Good Morning ❤️

11/07/2026

दाङको घोराही उपमहानगरपालिका–१५ का वडासदस्य लेखनाथ बुढाथोकीले उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोराको शरीरमा मोविल खन्याएर दुर्व्यवहार गरेका छन् ।

11/07/2026

लेखनाथ खत्रीको एक्सन : ट्राफिकको आँखा छल्दै जोखिमपूर्ण रूपमा यात्रु बोकेको पिकअपमाथि कारबाही

सामाजिक सञ्जालबाट प्राप्त भिडियोको आधारमा सल्यानको शीतलबजार क्षेत्रमा ट्राफिकको आँखा छल्दै पिकअपको ढालामा यात्रु राखी जोखिमपूर्ण रूपमा सञ्चालन गरिएको पिकअप जीपमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका सल्लीबजार ट्राफिक इन्चार्ज लेखनाथ खत्री ले कारबाही गर्नुभएको छ।

Follow Traffic Rules, Before Traffic Police Follows You.

लेखनाथ के. सी Dtpo Salyan

11/07/2026

बालविवाह नगरौँ, हुन नदिऔँ।
सचेत बनौँ, सभ्य र सुरक्षित समाज निर्माण गरौँ।

आज हाम्रो लागि निकै विशेष दिन हो! ❤️हेर्दाहेर्दै Routine of Salyan ले सफलतापूर्वक ७ वर्ष पूरा गरेको छ। यो सात वर्षको यात...
11/07/2026

आज हाम्रो लागि निकै विशेष दिन हो! ❤️

हेर्दाहेर्दै Routine of Salyan ले सफलतापूर्वक ७ वर्ष पूरा गरेको छ। यो सात वर्षको यात्रामा धेरै उतारचढाव, चुनौती र सिकाइहरू आए, तर हरेक कदममा तपाईंहरूको माया, विश्वास र साथले हामीलाई अघि बढ्ने हौसला दियो।

यस यात्रामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण पाठक, शुभेच्छुक, समाचारदाता, सहयोगी, विज्ञापनदाता तथा हाम्रो परिवारका सबै सदस्यहरूप्रति हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछौँ।

तपाईंहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। आगामी दिनहरूमा पनि निष्पक्ष, विश्वसनीय र जनपक्षीय समाचार सम्प्रेषण गर्ने हाम्रो प्रतिबद्धता सधैँ कायम रहनेछ।

७ वर्षको अविस्मरणीय यात्रामा साथ दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद! 🙏

साथ, विश्वास र मायाले यो यात्रा अझै धेरै वर्षसम्म निरन्तर अघि बढिरहोस्। ❤️

Address

Salyan

Alerts

Be the first to know and let us send you an email when Routine Of Salyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share