Bikal Thapa

Bikal Thapa Exploring Nepal Sharing my trekking journeys and travel stories from across the Himalayas. Let’s explore the trails together!

11/09/2026

तपाईंहरूको निरन्तर माया र साथकै कारण मलाई अझ नयाँ काम गर्ने उर्जा मिल्छ। छिट्टै नै एउटा नयाँ र विशेष भिडियोको साथमा भेटौँला! Stay tuned! ❤️✨

06/09/2026

TSHO-ROLPA (4550 M)

ढिलै भए पनि श्रीकृष्ण जन्माष्टमीको शुभकामना!🌸​गत १० गते आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा स्वास्थ्यको उच्च ज...
04/09/2026

ढिलै भए पनि श्रीकृष्ण जन्माष्टमीको शुभकामना!🌸

​गत १० गते आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा स्वास्थ्यको उच्च जोखिमलाई ध्यानमा राख्दै आज हामीले HAPSA Nepal सँगको सहकार्यमा अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीहरूको किट तयार पार्यौँ।

​यस्तो संवेदनशील घडीमा हातेमालो गर्ने मौका दिएकोमा HAPSA Nepal लाई धेरै-धेरै धन्यवाद!

​बाढीका कारण ज्यान गुमाउनुहुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र प्रभावित सम्पूर्ण नागरिकहरूको स्वास्थ्य तथा सुरक्षित जीवनको कामना गर्दछौँ। 🕊️❤️

04/09/2026

नयाँ गन्तव्य सधैँ सोचेजस्तो सहज हुँदैन। नचिनेको बाटो र कठिन भिर-पहरामा सानो असावधानीले पनि जोखिम ल्याउन सक्छ। रोल्वालिङको यो यात्रामा हरेक मोड र खोला काट्दा बुझेर मात्र निर्णय लिनुपर्छ भन्ने महसुस भयो। यात्रा अनुभव मात्र होइन, अनुशासन पनि हो! 🏔️✨

03/09/2026
02/09/2026

Dudhkunda (dolakha)

01/09/2026

Na Village (4,183 m) is the last permanent human settlement in the Rolwaling Valley and serves as the primary base camp before heading up to Tsho Rolpa Lake.

हाम्रो यो सानो प्रयासलाई सफल बनाइदिनु भएकोमा मेरो सम्पूर्ण साथीहरूमा हार्दिक धन्यवाद! आउने दिनहरूमा पनि यस्तै साथको अपेक...
31/08/2026

हाम्रो यो सानो प्रयासलाई सफल बनाइदिनु भएकोमा मेरो सम्पूर्ण साथीहरूमा हार्दिक धन्यवाद! आउने दिनहरूमा पनि यस्तै साथको अपेक्षा राखेको छु। 🤝✨

Address

Salyan
44600

Website

Alerts

Be the first to know and let us send you an email when Bikal Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share