हाम्रो सौठा मोरङ

हाम्रो सौठा  मोरङ जय देश , जय नेपाल 🇳🇵🇳🇵🙏🙏

16/09/2025

ॐ नमः शिवाय 🙏 शिवको नाममा शान्ति, शक्ति र सकारात्मक ऊर्जा फैलियोस।
मनमा भक्ति, वचनमा सत्य, कर्ममा सेवा रहोस।
हर हर महादेव! 🔱♥️🕉️

जय श्री पशुपति नाथ 🙏🕉️🇳🇵🇳🇵🌼🌿

06/09/2025

मन्त्री गाडीले हान्ने , प्रधानमन्त्री सामान्य हो भन्ने !!

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏🕉️❤️
06/09/2025

आज शनिबार ! भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🙏🕉️❤️

04/09/2025

देखेको पाँच सेकेन्डमै सेयर गर्नुहोला। मनोकामना चाडै पूरा हुनेछ ।।
🕉️🕉️🙏🙏

या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता , नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:हे जगत जननी पाथिभरा माता हजुर अन्तर्यामी...
04/09/2025

या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता ,
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:

हे जगत जननी पाथिभरा माता हजुर अन्तर्यामी हुनुहुन्छ, दीनदुखी, बेसहाराको सहारा बनि रक्षा, कल्याण तथा मनकामना पुरा गर्ने देवीहरुकि महादेवी हजुरको चरण कमलमा शिर राखी कोटीकोटी वन्दना ।

ॐ जय जय जय श्री पाथीभरा माता, हे शक्ति स्वरुपिणी रक्षा गर्नु होस कल्याण गर्नु होस् ।जय आमा!!

तस्बिरः सामाजिक सन्जालबाट प्राप्त

03/09/2025

के हुदैछ नेपालमा 😓
घटना : ललितपुर

26/08/2025

एक शिक्षकलाई वडा कार्यालयमा बन्धक बनाई निर्घात कुटपिट गरेको घटनामा संलग्न रहेको माओवादीका नेता कुशवाहा लाई नेपाल प्रहरी ले पक्राउ गरेको छ ।
वडा अध्यक्ष कुशवाहाले अफिसमा बन्धक बनाएर शिक्षक यादवलाई यातना दिएको भिडियो र पीडित शिक्षकको भनाई एक चोटी अवस्य सुनौ।

22/08/2025

जान्नेलाई छान्ने 🤣

21/08/2025

नेपालमा आन्दोलन नभएको दिन छैन।। अनि कसरी बन्छ नेपाल ?

21/08/2025

भगवानको कोर टिम 🤑🤑

Address

Sauntha City
56600

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो सौठा मोरङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो सौठा मोरङ:

Share