
14/07/2025
ज्ञानेश्वर सहानी। लुम्बिनीखबर नवलपरासी, ३० असार ।पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत एक महिना नबित्दै दुई जना फरार भएका छन्रं। जसमा रञ्जीत यादव लाखौँ रुपैयाँ घुस लिई फरार भएको सेवाग्राहीहरुको आरोप छ। सेवाग्राहीहरूका अनुसार यादवले भुक्तानी प्रक्रियामा १५ प्रतिशत कमिसन अनिवार्य बनाएर मात्र काम अघि बढाउने गरेका थिए। गाउँपालिकामा यादवले आफ्नो कार्यभार सम्हालेपछि केही समय सेवाग्राहीहरूमा आशा जागेको थियो। तर त्यो अपेक्षा छोटो समयमै निराशामा परिणत भयो।...
ज्ञानेश्वर सहानी। लुम्बिनीखबर नवलपरासी, ३० असार ।पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिकाकाका प्रमुख .....