Bhairahawa Update

Bhairahawa Update भैरहवा क्षेत्रसँग सम्बन्धित सत्य सूचना प्रवाह गर्न Public Figure

17/05/2025

सरकार यस्तै भएपछि देशमा ट्राफिक प्रहरीको बाध्यता।

ट्राफिक प्रहरीको सम्मान स्वरुप एक शेयर गरौं👮‍♂️

16/05/2025

भैरहवामा प्रयोगमा नआउँदै यसरी उड्यो सिद्धार्थनगर नगरपालिकाको कृषि भवनको संरचना

भीडियो-अरुण श्रेष्ठ

सडकखण्ड बन्द रहनेबारे सूचना !
29/04/2025

सडकखण्ड बन्द रहनेबारे सूचना !

07/02/2025

सरस्वती पूजा नि यसरी मनाउँछन् र ?

12/11/2024

कतार एयरवेज एयरबस ३३० को ऐतिहासिक पहिलो अवतरणसँगै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन एयरलाइन्स (फ्लाई दुबई, जजिरा र कतार एयरवेज) को एकै पटक भेट

भोलिदेखि कतार एयरवेजले पनि भैरहवामा दैनिक उडान गर्ने
11/11/2024

भोलिदेखि कतार एयरवेजले पनि भैरहवामा दैनिक उडान गर्ने

रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनको आरोपमा रवि लामिछानेसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति द...
24/10/2024

रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलनको आरोपमा रवि लामिछानेसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ।

बोर्डर बन्द हुने सम्बन्धि सूचना
23/05/2024

बोर्डर बन्द हुने सम्बन्धि सूचना

 #स्कूलविदा  भोली मंगलबार रुपन्देही जिल्ला भरका निजी विद्यालयहरुमा पठन पाठन नहुने, शोक विदा ।
20/05/2024

#स्कूलविदा भोली मंगलबार रुपन्देही जिल्ला भरका निजी विद्यालयहरुमा पठन पाठन नहुने, शोक विदा ।

 #तिलोत्तमा मा डढेलो निभाउन गएको तिलोत्तमा नगरपालिका कार्यालयको दमकलमै आगो लागेको छ ।
24/04/2024

#तिलोत्तमा मा डढेलो निभाउन गएको तिलोत्तमा नगरपालिका कार्यालयको दमकलमै आगो लागेको छ ।

24/02/2024

सबैको मन छुने भिडियो मन छोयो भने सबैले 1-1 share भन्ने पक्कै मन देखि नै गरिदिनु होला धन्यवाद बिश्वकै उत्कृष्ट मन छुने यो विधार्थी र शिक्षक बिचको सम्बन्धमा आधारित कहानीमा बनाएको बिश्वकै उत्कृष्ट भिडियो Don’t Judge! The movie that made the world cry! Biased teacher and poor student ( न्याय नगर्नुहोस्! संसार रुवायो यस्तो चलचित्र ! पक्षपाती शिक्षक र गरीब विद्यार्थी )

 #सुप्रिम सहकारी बुटवलका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गर...
17/02/2024

#सुप्रिम सहकारी बुटवलका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ

सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।

बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

सहकारीले राई अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो ।

‘अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले भने ।

दुर्गा लामो समय बुटवलस्थित केन्द्रीय कार्यालयमै कार्यरत थिइन् । दुवै जनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।

यो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर (जिबी) राई हुन् । उनी २०७८ सम्म अध्यक्ष थिए । २०७८ सम्म गुरुङ उपाध्यक्ष थिए ।

रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।

संस्थापक अध्यक्ष एवं संरक्षक जिबी राई सम्पर्कविहीन छन् । सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको छ ।

Address

Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Bhairahawa Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share