राकेश चौधरी

राकेश चौधरी Just a soul with a pen and endless thoughts ✍️

13/09/2025
❤️🤟
13/09/2025

❤️🤟

The Press Council Madhesh Province and journalists from Bara held an interaction and code of conduct orientation program...
12/08/2025

The Press Council Madhesh Province and journalists from Bara held an interaction and code of conduct orientation program.
At the Nepal Journalists Federation Bara’s assembly hall today, there was an open discussion and orientation on the challenges, opportunities, ways of improvement in the media sector, and matters related to the journalists’ code of conduct. 🗞️🎙️

19/04/2025
13/04/2025

"२०७८ मा साथ थियौं, २०७९ मा टाढा भयौं, २०८० मा सम्झनामा बस्यौं, २०८१ मा सायद नाममै हरायौं। अब २०८२ सुरु हुँदैछ – नयाँ पाना पल्टिँदैछ। तिमी आफ्नो बाटो लाग्यौ, म पनि अब आफ्नै लक्ष्यमा अगाडि बढ्दैछु।
यो साल न त गुनासो बाँकी रहोस्, न कुनै अधुरो चाहना।
शुभकामना तिमीलाई पनि – जहाँ रह्यौ, खुशी रह्यौ।
म त अब २०८२ लाई आफ्नो साल बनाउने सोचमा छु – मेहनत पनि गरिन्छ, रमाइलो पनि गरिन्छ।
नयाँ उमङ्ग, नयाँ सोच, अनि नयाँ ऊर्जा – यही हो मेरो २०८२ को मन्त्र।
तपाईं सबैलाई – दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, अनि मेरा आदरणीय आमा-बुबालाई –
नयाँ वर्ष २०८२ को दिलदेखि शुभकामना।
जीवन मिठासपूर्ण होस्, मन शान्त होस्, अनि साथ सधैं अपनत्वले भरिएको होस्।"

"डाँडा काँडा हरियालीले ढाकिँदै, नयाँ रितुको स्पर्शमा वनजङ्गलले नयाँ जीवन पलाउँदै…"
12/04/2025

"डाँडा काँडा हरियालीले ढाकिँदै, नयाँ रितुको स्पर्शमा वनजङ्गलले नयाँ जीवन पलाउँदै…"

प्रेस सेन्टर नेपाल बारा शाखाको पाँचौ जिल्ला अधिवेशन बाट निर्वाचित नयाँ कार्यसमितिको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्य...
18/01/2025

प्रेस सेन्टर नेपाल बारा शाखाको पाँचौ जिल्ला अधिवेशन बाट निर्वाचित नयाँ कार्यसमितिको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

जय गढीमाई माता ❤️
02/12/2024

जय गढीमाई माता ❤️

Bhai Tika 2081❤️
04/11/2024

Bhai Tika 2081❤️

Address

Jeetpursimara Submetropolitian City 2/bara
Simara
108

Telephone

+9779827226714

Website

Alerts

Be the first to know and let us send you an email when राकेश चौधरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to राकेश चौधरी:

Share