27/06/2021
उज्यालो समाज बाराद्धारा संचालित रेडियो नागरिक ९०.८ मेगाहर्ज सिमरा आज बाट प्रशारणको नौ बर्ष पुरा गरेको छ । नवौ वार्षिकोत्सवको शुभ अवसरमा रडियोमा कार्यरत सम्पुर्ण संचारकर्मी, हामीलाई माया गर्नुहुने तपाई सम्पुर्ण श्रोता, बिज्ञापनदाता, हाम्रा शुभचिन्तक लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दर्छौ ।