Uraw Youth Group

Uraw Youth Group उँराव युथ ग्रूप
बारा पर्सा Nepal 🇳🇵🇳🇵🇳🇵

16/08/2026

Uraw Youth group Bara parsa pakadiya Jhabaraha 3 Badhinar karam Puja 2082 sal ko purano video Dancing in video #कटगेनवा गाउँ

15/08/2026

Uraw Youth Group Bara parsa 2082
Pakadiya Jhabaraha 3 Badhinar karam Puja Ko Dance gardi gara ko gaw

आउँदैछ नयाँ र उत्कृष्ट सांगीतिक कोशेली! 🎶✨ | Coming Soon!!! Laxmuraw Music per !!!! Follow my Channel !!!! New Update !!...
11/08/2026

आउँदैछ नयाँ र उत्कृष्ट सांगीतिक कोशेली! 🎶✨ | Coming Soon!
!! Laxmuraw Music per !!
!! Follow my Channel !!
!! New Update !!

> नमस्ते हजुरहरू सम्पूर्णमा! 🙏
> तपाईंहरू माझ एकदमै कडा र मन लोभ्याउने नयाँ ट्र्याक "लच लच लचकारी पातर कमरीया रे" चाँडै नै आउँदैछ! 🔥🎧
> Uraw Youth Group को विशेष प्रस्तुतिमा तयार भएको यो गीतले तपाईंहरूलाई झुमाउनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ।
> * गायक / गायिका: सन्दीप तिर्कीया बारा जिल्ला
र ममता उराँव मोरङ जिल्ला
> * गीत: सन्दीप उराँव
> * Vocal master : चंदन उराँव सुनसरी जिल्ला
> * डिजाइन: सन्दीप तिर्कीया
> Laxmiuraw Music! पेजलाई Follow/Like गरी जोडिनुहोला ताकि नयाँ अपडेट नछुटोस्! ❤️
>

विश्व आदिवासी दिवस २०८३ 🌿🏹 | सम्पूर्ण आदिवासीमा हार्दिक शुभकामना 🙏❤️Caption:जल, जंगल, जमीन हाम्रो पहिचान ❤️🌿सम्पूर्ण आदि...
09/08/2026

विश्व आदिवासी दिवस २०८३ 🌿🏹 | सम्पूर्ण आदिवासीमा हार्दिक शुभकामना 🙏❤️

Caption:
जल, जंगल, जमीन हाम्रो पहिचान ❤️🌿
सम्पूर्ण आदिवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा विश्व आदिवासी दिवसको ढेर सारा शुभकामना। 🙏
हाम्रो भाषा, संस्कृति, परम्परा र पहिचान सधैं जीवित रहोस्। ✊🏹

मिति: २०८३/०४/२४
— सन्दिप उराँव

#विश्वआदिवासीदिवस #आदिवासी #जयजोहार #जयआदिवासी #जलजंगलजमीन #सन्दिपउराँव

07/08/2026

आउदै गरेको विश्व आदिवासी दिवसमा सम्पुर्ण उराँव जातिका समुदायहरूलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद!!
जीतपुर केरा ढोका बिहान १० बजे

Address

Simara

Alerts

Be the first to know and let us send you an email when Uraw Youth Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category