Sarokar Times

Sarokar Times सत्य, तथ्य र निष्पक्ष समाचार . . .

गणतन्त्र दिवसको शुभकामना
29/05/2026

गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालले दिँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरेपछि लाखौँ बिरामी प्रभावित भएका छन् । साथै...
29/05/2026

स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालले दिँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरेपछि लाखौँ बिरामी प्रभावित भएका छन् । साथै निजी मेडिकल तथा अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत काम गर्ने दुई हजार दुई सय जनाको रोजगारी गुमेको छ ।

 #मानव_स्वास्थ्यप्रति_सचेत_हौँखाद्य स्वच्छता तथा गुणस्तर विभागले सिद्धार्थ आयल इन्डस्ट्रिजमा उत्पादित ‘तेज’ ब्रान्डको तो...
29/05/2026

#मानव_स्वास्थ्यप्रति_सचेत_हौँ
खाद्य स्वच्छता तथा गुणस्तर विभागले सिद्धार्थ आयल इन्डस्ट्रिजमा उत्पादित ‘तेज’ ब्रान्डको तोरीको तेल गुणस्तरहीन पाइएकाले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

प्रेस काउन्सिलको स्वअनुगमनबाट यस्ता प्रवृत्ति देखिएका र जनगुनासो आएपछि प्रेस काउन्सिलको प्रेस विज्ञप्ति
28/05/2026

प्रेस काउन्सिलको स्वअनुगमनबाट यस्ता प्रवृत्ति देखिएका र जनगुनासो आएपछि प्रेस काउन्सिलको प्रेस विज्ञप्ति

गोलन्जोर गाउपालिकाको  आर्थिक  तथा प्राबिधिक  सहयोगमा कामदा सामुदायिक  सिकाइ  केन्द्रको समन्वयमा डोको र नाङ्लो बनाउने  सी...
28/05/2026

गोलन्जोर गाउपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा कामदा सामुदायिक सिकाइ केन्द्रको समन्वयमा डोको र नाङ्लो बनाउने सीप मुलक तालिम प्रदान गरिएको छ ।

28/05/2026

जनजाती समाज विकास कार्यक्रम (JSDP) को सहयोगमा चन्दावती माविमा स्टिम कक्ष स्थापना : स्टिम शिक्षाले विद्यार्थीलाई सक्रिय बनायो

दुःखदरोजगारीका सपना बोकेर कुवेत पुगेकी सिन्धुली हरिहरपुरगढी गाउँपालिका–१, जातोडाँडाकी पोतेमाया वाईबा अन्ततः निर्जीव शरीर...
27/05/2026

दुःखद
रोजगारीका सपना बोकेर कुवेत पुगेकी सिन्धुली हरिहरपुरगढी गाउँपालिका–१, जातोडाँडाकी पोतेमाया वाईबा अन्ततः निर्जीव शरीरमै स्वदेश फर्किनुभएको छ ।
आज उहाँको शव नेपाल ल्याइएपछि हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
विदेशिएका सपनाहरू अधुरै रहँदा गाउँ नै शोकमा डुबेको छ । दिवंगत आत्माको चिर शान्तिको कामना।

स्टलबजार भत्किने विषयमा स्टल बजारका व्यापारीहरू तथा उद्योग वाणिज्य संघ सिन्धुलीसँग भएको बैठकमा व्यापारीहरूको व्यवस्थापन,...
27/05/2026

स्टलबजार भत्किने विषयमा स्टल बजारका व्यापारीहरू तथा उद्योग वाणिज्य संघ सिन्धुलीसँग भएको बैठकमा व्यापारीहरूको व्यवस्थापन, व्यवसायको निरन्तरता र सहज व्यापारिक वातावरण निर्माणका विषयमा सकारात्मक छलफल गरिएको छ। कमलामाई नगरपालिकाले व्यवस्थित, सुरक्षित र दीर्घकालीन व्यापारिक वातावरण निर्माण गर्दै व्यापारीहरूको सम्मान, रोजगारीको संरक्षण र नगरको सुन्दर व्यवस्थापनलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता जनाएको छ।

तीनपाटन गाउँपालिका, प्रहरी चौकी चकमके र सम्बन्धित निकायको संयुक्त बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामग्र...
27/05/2026

तीनपाटन गाउँपालिका, प्रहरी चौकी चकमके र सम्बन्धित निकायको संयुक्त बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामग्रीहरू जफत गरी नष्ट गर्दै ।

हरिहरपुरगढी गाउँपालिका  वडा नम्बर ५ को वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य शिविर गरिएको छ ।
27/05/2026

हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य शिविर गरिएको छ ।

27/05/2026

तिनपाटनको चक्रपुरधाममा खैजेडी भजनमार्फत संरक्षण हुँदै स्थानीय संस्कृति

Address

Simdhuli
Sindhuli
45900

Alerts

Be the first to know and let us send you an email when Sarokar Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sarokar Times:

Share