19/01/2026
नयाँ वर्षले नयाँ आशा,
नयाँ उज्यालो,
र नयाँ मुस्कान लिएर आओस्।
डम्फुको तालसँगै खुशी नाचोस्,
तामाङ संस्कृतिको सुगन्धले
मन र जीवन दुवै भरियोस्।
यो सोनाम ल्होछारले
स्वास्थ्य, शान्ति, माया
र सफलताले भरिएको यात्रा दिओस्।
सबैलाई
ल्होछारको शुभकामना लास्सो!💕🙏