Sindhuli Times

Sindhuli Times ✅ Official Page
📧 Email: [email protected]
📱 WhatsApp: +977 9843277126
🌐 Website: sindhulitimes.com
© Sindhuli Times Media Pvt. Ltd.
📝 Sanchar Reg.

No.: 00267 (Hetauda)
🏢 Company Reg. No.: 341492 (Kathmandu)

सिन्धुलीमाढीमा विशाल वर्षा तपाईंको तिर के छ?
16/08/2026

सिन्धुलीमाढीमा विशाल वर्षा
तपाईंको तिर के छ?

Voice of Kids Nepal–5 को विजेता खोटाङकी सुवाश्ना खड्का केसीभएकी छिन्। हार्दिक बधाई तथा उज्ज्वल सांगीतिक भविष्यको शुभकामन...
16/08/2026

Voice of Kids Nepal–5 को विजेता खोटाङकी सुवाश्ना खड्का केसी
भएकी छिन्।
हार्दिक बधाई तथा उज्ज्वल सांगीतिक भविष्यको शुभकामना!

तपाइको आजको राशिफल दिन के कसरी बित्ला त? हेर्नुहोस ।  ३१ साउन २०८३ आइतवार
16/08/2026

तपाइको आजको राशिफल दिन के कसरी बित्ला त?
हेर्नुहोस । ३१ साउन २०८३ आइतवार

मानिस हराएको सूचना !!!सिन्धुली घ्याङलेख–५ ठाकुरथानकी अन्दाजी २० वर्षीया रेजिना कर्माचार्य हिजो राति करिब ११ बजे घरको कोठ...
13/08/2026

मानिस हराएको सूचना !!!
सिन्धुली घ्याङलेख–५ ठाकुरथानकी अन्दाजी २० वर्षीया रेजिना कर्माचार्य हिजो राति करिब ११ बजे घरको कोठाबाट हराएकी छन्। देख्नु/भेट्नु भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिनुहुन अनुरोध छ।

उपसभामुख रुबी कुमारीद्वारा ‘जनआस्था’ र पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रेस काउन्सिलमा उजुरीकाठमाडौं — उपसभामुख रुबी कुमार...
13/08/2026

उपसभामुख रुबी कुमारीद्वारा ‘जनआस्था’ र पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रेस काउन्सिलमा उजुरी

काठमाडौं — उपसभामुख रुबी कुमारीले ‘जनआस्था डटकम’ र त्यसका सञ्चालक/सम्पादक पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन्।

जनआस्थाको सामाजिक सञ्जाल पेजबाट प्रकाशित सामग्रीले आफ्नो व्यक्तिगत पद, प्रतिष्ठा, चरित्र तथा सामाजिक मर्यादामा आँच पुर्‍याएको भन्दै उनले आवश्यक छानबिन र कारबाहीको माग गरेकी हुन्।

उजुरीमा प्रकाशित सामग्री तथ्य, प्रमाण र विश्वसनीय स्रोतबिनै भ्रामक तथा आधारहीन रूपमा सम्प्रेषण गरिएको दाबी गर्दै त्यसबाट आफ्नो सार्वजनिक प्रतिष्ठामा गम्भीर क्षति पुगेको उल्लेख छ। साथै, सामग्रीमा उल्लेख गरिएका आरोप तथा दाबीको स्रोत र प्रमाण छानबिन गरी जिम्मेवार व्यक्तिबाट त्यसको जवाफदेहिता निर्धारण गर्न आग्रह गरिएको छ।

उपसभामुख रुबी कुमारीले पत्रकारिताको नाममा व्यक्तिको प्रतिष्ठा, चरित्र र सार्वजनिक मर्यादामाथि आधारहीन आरोप लगाउने कार्य रोक्नुपर्ने भन्दै प्रेस काउन्सिलबाट गम्भीर छानबिन गरी आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न माग गरेकी छन्।

उजुरीमा प्रकाशित सामग्रीको भाषा, प्रस्तुति तथा प्रभावका कारण कसैलाई मानसिक रूपमा गम्भीर असर पर्न सक्ने अवस्थासमेत सिर्जना भएको भन्दै त्यसतर्फ समेत आवश्यक संवेदनशीलताका साथ छानबिन गर्न आग्रह गरिएको छ।

सिन्धुलीमा लागूऔषधसहित २२ वर्षीय युवक पक्राउ
12/08/2026

सिन्धुलीमा लागूऔषधसहित २२ वर्षीय युवक पक्राउ

सिन्धुली — सिन्धुली प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ब...

धुरा सडक सुधारको माग गर्दै विद्यार्थीको हस्ताक्षर अभियान, नगर प्रमुखको जवाफ, प्रजिअको प्रतिबद्धता
11/08/2026

धुरा सडक सुधारको माग गर्दै विद्यार्थीको हस्ताक्षर अभियान, नगर प्रमुखको जवाफ, प्रजिअको प्रतिबद्धता

सिन्धुली । सिन्धु शुभप्रभात माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूले सामाजिक शिक्षा विषयको परियोजना का....

11/08/2026

कालोपत्रे सडकमा अब चाँडै हिँड्न पाउने नगर प्रमुख उपेन्द्रकुमार पोखरेल।

11/08/2026

सडकका खाल्डाखुल्डी र अस्तव्यस्तताविरुद्ध विद्यार्थीको हस्ताक्षर अभियान, शिक्षक र विद्यार्थीको यस्तो प्रतिक्रिया

Address

Sindhuli
45900

Alerts

Be the first to know and let us send you an email when Sindhuli Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sindhuli Times:

Shortcuts

Share