Mero Patra

Mero Patra Meropatra.com – A reliable online news portal delivering fast, factual, and relevant news from Nepal and around the world. Stay updated anytime, anywhere.

वनको ३९ लाख रुपैयाँभन्दा बढी हिनामिना आरोपमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
03/08/2026

वनको ३९ लाख रुपैयाँभन्दा बढी हिनामिना आरोपमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुनकोसि अपडेट:आज सिन्धुलीको फिक्कल गाउँपालिका–२ मा भएको कार दुर्घटनामा परेका सुरज मगर सिन्धुलीको तिनपाटन गाउँपालिका–९ नि...
03/08/2026

सुनकोसि अपडेट:
आज सिन्धुलीको फिक्कल गाउँपालिका–२ मा भएको कार दुर्घटनामा परेका सुरज मगर सिन्धुलीको तिनपाटन गाउँपालिका–९ निवासी रहेको पुष्टि भएको छ।

30/07/2026

प्रतिनिधि सभा बैठक, २०८३ साउन १४ गते, बिहीबार

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–५, ढोकाबसेरी घर भई हाल ललितपुरको बाडेगाउँमा बस्दै आएकी १४ वर्षीया सुस्मा स्याङतान साउन ...
30/07/2026

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–५, ढोकाबसेरी घर भई हाल ललितपुरको बाडेगाउँमा बस्दै आएकी १४ वर्षीया सुस्मा स्याङतान साउन ९ गते (शनिबार) देखि सम्पर्कविहीन छिन्।

उहाँलाई कतै देख्नुभएको वा कुनै जानकारी भए कृपया ९८४०५४२८४६ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी जानकारी गराइदिनुहुन परिवारको विनम्र अनुरोध छ।

सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्य...
27/07/2026

सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा प्रदर्शनकारी र प्रहरीसहित १६ जना घाइते भएका छन्।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, चैनपुर बजारस्थित डि.पी.एस. फेन्सीमा गएराति चोरी भएको छ। फेन्सी सञ्चालक रूपबहादुर घि...
26/07/2026

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, चैनपुर बजारस्थित डि.पी.एस. फेन्सीमा गएराति चोरी भएको छ। फेन्सी सञ्चालक रूपबहादुर घिसिङका अनुसार चोरीमा करिब रु. १ लाख ५० हजारभन्दा बढी मूल्य बराबरका कपडा तथा नगद चोरी भएको छ। उक्त पसलमा यसअघि पनि एक पटक चोरी भइसकेको र यो दोस्रो पटक चोरी भएको उहाँले बताउनुभयो।

25/07/2026

सिन्धुलीमा बजेट किन परेन ? लगभग ८०० करोड बजेट परेको छ : क्षेत्र न.२ प्रतिनिधिसभा सदस्य आशिष गजुरेल

25/07/2026

हरिहरपुरगढी -२ झनझनेमा घण्टी बजाएर रास्वपा हरिहरपुरगढी पार्टी कार्यालय उद्घाटन

25/07/2026

यसै वर्ष हरिहरपुरगढी -६ कौवा डाडा पर्यटकीय स्थलमा ८५ लाख बराबरको बौद्ध स्तुपा र कलाकारको मूर्ति तामाङ भाषा कला संस्कृति संग्रहालय निर्माण हुनेछ

25/07/2026

कलाकारलाई केही गर्न सकेनौ हामिले मूर्ति बनाएर सम्मान गरेका हौ:बज्रध्वज वाईबा,अध्यक्ष हरिहरपुरगढी गाउँपालिका

Address

Hariharpurgadhi
Sindhuli
45913

Alerts

Be the first to know and let us send you an email when Mero Patra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Patra:

Shortcuts

Share