TheBa ཐེ་བ།

TheBa ཐེ་བ། आपा थोर्सम् ह्रूई थोर्ला
आमा थोर्सम् ग्यूई थोर्ला

“Nature always wears the colors of the spirit.”🌴🌱🍀🌿☁️🍃
16/08/2025

“Nature always wears the colors of the spirit.”🌴🌱🍀🌿☁️🍃

यो बिरानो शहर, यि अन्जान मान्छेहरुको कोलाहलरहरहरुलाई गरिबीको कारागारमा थुनेर,सपनाको झुपडी बनाउन, हिउँदमा हिउँ नभनी, वर्ष...
08/08/2025

यो बिरानो शहर,
यि अन्जान मान्छेहरुको कोलाहल
रहरहरुलाई गरिबीको कारागारमा थुनेर,
सपनाको झुपडी बनाउन,
हिउँदमा हिउँ नभनी, वर्षामा घाम पानी नभनी
म गरिरहे छु,
हरेक दिन काम काम काम......
उफ्...!
सा*ला, गधा झैं यो जिन्दगी......

कहिलेकाहीं, भारी हुन्छ मन
बेस्सरी गल्छ शरिर...
उकुसमुकुस् भएर भरिन्छ दिल
त्यतिबेला यस्तो लाग्छ
कोही भइदिए आफूलाई बुझिदिने
म सबै फुकाउँथे होला मनको बह......

फेरि सम्झन्छु,
मान्छेहरु स्वार्थी हुन्छन् भन्ने कुरा,
तब निस्कन्छु
यि अन्जान मान्छेहरुको कोलाहल बाट केही पर.........
अनि फुकाउँछु मनको बह,
बिसाउँछु मन भरिको थकान,
मैले जे सुनाए पनि,
जे भने पनि, उनी सुनिरहन्छन्
केही गुनासो गर्दिनन् ......
सायद,
त्यसैले त उनी "प्रकृती" हुन् ||


पाँच दिन देखि दक्षिण कोरियाको दक्षिण पुर्वी क्षेत्रमा भीषण आगलागी भइरहेको छ, आगो नियन्त्रण गर्नेक्रममा १८ जनाको मृत्यु भ...
26/03/2025

पाँच दिन देखि दक्षिण कोरियाको दक्षिण पुर्वी क्षेत्रमा भीषण आगलागी भइरहेको छ, आगो नियन्त्रण गर्नेक्रममा १८ जनाको मृत्यु भइसकेको छ भने आज दिउँसो आगो नियन्त्रण गर्ने क्रममै हेलिकप्टर दुर्घटना हुदा १ पाइलट को मृत्यु भएको छ। उक्त आगलागीबाट २७००० बढी विस्थापित भएका छन्। आगो नियन्त्रणका लागि 130 हेलिकप्टर र 5000 अग्नि नियन्त्रकहरु खटिएका छन भने अझै आगो नियन्त्रणमा आएको छैन। 😥😥

समाचार स्रोत:
The korea times

전안 cheonan station s. Korea after heavy snow fall❄️
17/03/2025

전안 cheonan station s. Korea after heavy snow fall❄️

मन्जुश्री संवत् २८६१ डूल, सा पुख्री ल्हो, सोनाम ल्होछारला ज्याबा डान्बा❤️😘Happy Lhochhar ❤️💐 😍😍   #थेबाको_सचिवालय
30/01/2025

मन्जुश्री संवत् २८६१ डूल, सा पुख्री ल्हो, सोनाम ल्होछारला ज्याबा डान्बा❤️😘
Happy Lhochhar ❤️💐
😍😍

#थेबाको_सचिवालय

08/11/2024

तामाङ सेलो संगीतका बरिस्ठ गायिका ईन्दिरा गोले नाना लाई स्वास्थ्य लाभको कामना गर्दछु 🙏🙏🙏

23/06/2024

गुञ्जिदैछ जताततै तामाङ आवाज ❤️😘
Rinzin Dolma Lama
(Kavrepalanchok)
The voice kids S-3 (2024)
blind auddition

22/06/2024

Nuning Tamang from solukhumbu
amazing voice
Voice of kids S-3 2024
blind audition

25/05/2024

एकपटक सुन्नुहोस्❤️😘

19/05/2024

बागमती प्रदेश सभामा पहिलोपटक तामाङ भाषामा सम्बोधन
प्र.सा.- ज्ञान बहादुर तामाङ

15/05/2024

Budhism...❤️📿

हामी तामङहरुको थाक थलो अथवा हाम्रो ऐतिहासिक पृष्टभुमी को आधारमा प्रदेशको नाम नेवा ताम्सालिङ नामकरण गर्न अझै हाम्रो अभिया...
05/05/2024

हामी तामङहरुको थाक थलो अथवा हाम्रो ऐतिहासिक पृष्टभुमी को आधारमा प्रदेशको नाम नेवा ताम्सालिङ नामकरण गर्न अझै हाम्रो अभियान निरन्तर जारी नै छ यद्यपि भोली देखि यो प्रदेशमा तामाङ भाषा र नेवारी भाषा प्रदेश सरकारी कामकाजको भाषा को रुपमा लागु गर्न सफल भएकोमा सरकार प्रति हार्दिक आभार अनि धन्यवाद व्यक्त गर्दछौ । थुजेछे🙏🙏

Address

Sindhuli

Telephone

+9779861825926

Website

Alerts

Be the first to know and let us send you an email when TheBa ཐེ་བ། posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TheBa ཐེ་བ།:

Share