सत्य, तत्थ र निष्पक्ष समाचार                
                            
Address
                                                 Sindhuli 
                        
                    
Telephone
Website
Alerts
Be the first to know and let us send you an email when Linda Mary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Contact The Business
Send a message to Linda Mary:
Category
Our Story
क्लिक चाैतारी डट कम विकसको लागि शान्ति द्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो। यस संस्था गैर नाफामुलक सामाजिक संस्था हो । यसले जिल्ला भित्रको आर्थिक, सामाजिक, राजनैतिक, सामाजिक पक्षको निष्पक्ष चिरफार गरी आम जनतालाई सुसुचित गर्नेकाम गर्छ । सामाजिक(सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खेलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जनसँग सम्बन्धित समाचार क्लिक चाैतारीको प्राथमिकता हुन्। यो पोर्टलको बेटा संस्करण २०७२ असोज १ क्लिक सिन्धुलीकाे नामबाट संचालन भएकाेमा हाल यसलाइ परिमार्जन गरी पाठकहरूसामु क्लिक चाैतारीकाे नामबाट संचालन हुने ब्यहाेरा समेत यहाँहरूलाइ जानकारी गराइन्छ । यस वेवसाइटलाइ थप परिणाममुखी बनाउनकाे लागि यहाँहरूकाे रचनात्मक सल्लाह, सुझावकाे लागि हामी सदैव प्रतिक्षारत रहन्छाैं ।