19/08/2026
लागुऔषधविरुद्ध घन्टी बज्छ भने, घरेलु खुला मदिराविरुद्ध चाहिँ घन्टी कहिले बज्छ?
सिरहाका रास्वपाका “घन्टी छाप” माननीयज्यूहरूलाई एउटा सानो आग्रह....
संसदमा लागुऔषध नियन्त्रणको विषयमा जसरी आवाज उठाउँदै हुनुहुन्छ, त्यसरी नै घरेलु तथा खुला मदिराको उत्पादनमा अनियन्त्रित बिक्री-वितरणविरुद्धको आवाज कहिले उठ्छ????