Bhumi Post - भूमि पोष्ट

Bhumi Post - भूमि पोष्ट यो भूमि पोष्ट राष्ट्रिय दैनिक द्वारा सञ्चालित आधिकारिक फेसबुक पेज हो।(www.bhumipost.com)

शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल
09/10/2025

शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् ।
09/10/2025

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् ।

09/10/2025

भक्तपुरको गुण्डुमा आयोजना गरेको भेटभाट कार्यक्रममा अध्यक्ष ओलीका कार्यकर्ताको नाराबाजी

09/10/2025

नेपालको नम्बर एक भ्रष्टाचारी भनेर चिनिने कुलमान घिसिङबाट छानबिन सुरु गर्नुहोस् : महेश बस्नेत

09/10/2025

बीपी राजमार्गको अवस्था बुझ्न मन्त्री कुलमान घिसिङ काभ्रे चौकी डाँडा पुगे

09/10/2025

माइतीघरमा प्रदर्शन गर्न गएका डा निकोलस भुसाल पक्राउ

सिरहाकाे जिराेमाईलमा यात्रुबाहक बसकाे सह- चालक बसबाट लडेर घटना स्थलमा मृत्यु भएकाे छ। थप विवरण आउन बाँकी
09/10/2025

सिरहाकाे जिराेमाईलमा यात्रुबाहक बसकाे सह- चालक बसबाट लडेर घटना स्थलमा मृत्यु भएकाे छ। थप विवरण आउन बाँकी

09/10/2025

बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । माइतीघर क्षेत्रमा डा.निकोलश भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन ...

अबिरल बर्षाको कारण गाउँमा पानी जमेको भिडियो समाजिक सँजालमा हालेपछि वडाध्यक्षले घर पुगेर धम्काएको प्रकरण बाहिर आएको छ । स...
09/10/2025

अबिरल बर्षाको कारण गाउँमा पानी जमेको भिडियो समाजिक सँजालमा हालेपछि वडाध्यक्षले घर पुगेर धम्काएको प्रकरण बाहिर आएको छ ।
सिरहाको सिरहा नगरपालिका वडा नम्बर १२ सारश्वरमा मनिका शर्मा नामक युवतिले गाउँमा पानीको सतह बढेको भिडियो हालेपछि सोही वडाका वडाध्यक्ष शिवशंकर झाले घर पुगेर धम्की दिएका हुन् ।

मेसिनबाट भोट हाल्ने व्यवस्था मिलाउने सरकारको तयारी, मतपत्र नचाहिने
09/10/2025

मेसिनबाट भोट हाल्ने व्यवस्था मिलाउने सरकारको तयारी, मतपत्र नचाहिने

नवराजपुर गाउँपालिकामा Gen-Z युवाहरुको भेला सम्पन्ननवराजपुर गाउँपालिकामा सोमबार Gen-Z युवाहरुको भेला सम्पन्न भएको छ। भेला...
09/10/2025

नवराजपुर गाउँपालिकामा Gen-Z युवाहरुको भेला सम्पन्न

नवराजपुर गाउँपालिकामा सोमबार Gen-Z युवाहरुको भेला सम्पन्न भएको छ। भेलामा स्थानीय युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा संगठन विस्तार समेत गरिएको छ।

भेलाले युवाहरूमाझ एकता, नेतृत्व विकास र सामाजिक परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गर्ने संकल्प व्यक्त गरेको छ। सहभागी युवाहरुले गाउँस्तरमा संगठन सुदृढ गर्दै आगामी दिनमा विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्

सिरहा:लक्ष्मीपुर कुटी चौकमा महन्थमाथि गजेरी युवाहरुले गरे कुटपिटअसोज -२३ सिरहा। सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका–५ लक...
09/10/2025

सिरहा:लक्ष्मीपुर कुटी चौकमा महन्थमाथि गजेरी युवाहरुले गरे कुटपिट

असोज -२३ सिरहा। सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर कुटी चौकमा गए राति भएको कुटपिट घटनामा स्थानीय रामजानकी कुटीका महन्थ श्री महन्थि दास घाइते भएका छन्।

स्थानीयका अनुसार गए राति करिब २ बजे आसपास गाँजा सेवन गर्ने चार जना गजेरी युवाहरूले कुटीमा पसेर महन्थमाथि कुटपिट गरेका थिए। अकस्मात आक्रमणबाट महन्थ दास घाइते भएका र उनलाई उपचारका लागि जिल्ला प्रादेशिक अस्पतालमा लगिएको जनाइएको छ।

कुटपिट गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा लगिएको र अनुसन्धान अघि बढाइएको जनाएको छ।

घटनापछि स्थानीय बासिन्दा र भक्तजनहरूमा आक्रोश व्याप्त छ। उनीहरूले धार्मिक स्थलमै भएको आक्रमणको निन्दा गर्दै दोषीहरूलाई तुरुन्त कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। स्टार खबर।

Address

Siraha
56500

Alerts

Be the first to know and let us send you an email when Bhumi Post - भूमि पोष्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhumi Post - भूमि पोष्ट:

Share