03/09/2024
पढाइको परीक्षामा धेरै question's जवाफ दिन सक्दैनथ्यो ।तर,जीवनको परीक्षामा मलाई लाग्दैन कुनै question's जवाफ नदिन सक्छु।जीवनको परीक्षा पनि कुनै पढाइको परीक्षा भन्दा कम छैन।पढाइको परीक्षा 3 घण्टाको हुन्छ, त जीवनको परीक्षा 2 देखि 2.5 साल सम्मको हुन्छ।जीवनको परीक्षा त बुझ्न थाले पछि सुरु भइहाल्छ लास्टको bachelor जस्तै हुन्छन्।यही परीक्षाबाट सबैभन्दा महत्पूर्ण शब्दहरूको विकास भएको छ।जती मान्छे आफ्नो मनको कुरा व्यक्तगर्छ त्यो यही परीक्षाको कमाल हुन्।यी परीक्षा सबै प्राणी जीवनमा आउँछ, तब त ज्ञानी भएको हो। नत्र कहाँ हुन्थियो ज्ञानी।