
09/03/2025
काठमाडौ महानगरपालिकाले मिति २०८१ फागुन २५ गते एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका सार्वजनिक क्षेत्रमा सडकपेटी तथा आईल्याण्ड र सो मा रहेका बिरूवाहरू साथै रेलिङमा समेत भौतिक क्षति र जथाभावि फोहरमैलासमेत गरेको हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रू. १०००००/- ( एक लाख) जरिवाना गर्ने निर्णय गरेको छ ।